खेलकुद


प्रथम धुनिबेशी गोल्डकप अन्तर्गत सोमबार तिन खेल सम्पन्न

धादिङ आवाज असोज २३ धादिङ । धादिङको धुनिबेशी ५ मा जारी प्रथम धुनिबेशी गोल्डकप अन्तर्गत सोमबार तिन खेल सम्पन्न भएको छ । पुरानो धार्केको खेल मैदानमा बिहान रोयल ब्रदर्श क्लब र बाईरोड युथ क्लब बिच बिहान भएको पहिलो खेल बाईरोड युथ क्लबले जितेको छ । बाईरोड युथ क्लबका सागर लामा…

पूरा पढ्नुहोस्

प्रथम धुनिबेशी गोल्डकप अन्तर्गत आईतबार तिन खेल सम्पन्न

 धादिङ आवाज असोज २२ धादिङ ।     धादिङको धुनिबेशी ५ मा जारी प्रथम धुनिबेशी गोल्डकप अन्तर्गत आईतबार तिन खेल सम्पन्न भएको छ । पुरानो धार्केको खेल मैदानमा बिहान रोयल ब्रदर्श क्लब र बाईरोड युथ क्लब बिच बिहान भएको पहिलो खेल बाईरोड युथ क्लबले जितेको छ । बाईरोड युथ क्लबका सागर…

पूरा पढ्नुहोस्

खेल क्षेत्रको विकासका लागि धुनिबेशी गोल्डकपको महत्वपुर्ण भुमिका हुनेछ : नगर प्रमुख आचार्य

धादिङ आवाज असोज २१ धुनिबेशी युवा क्लब र बृषेश्वर युवा क्लबको संयूक्त आयोजनामा भएको फुटबल खेलको धुनिबेशी नगरपालिकाको प्रमुख बालकृष्ण आचार्यले उद्ध्घाटन गर्नु छ । नगर प्रमुख आचार्यले नगरपालिकामा खेल क्षेत्रको विकासका लागि यो गोलल्डकपले महत्वपुर्ण भुमिका खेल्ने भन्दै खेलको विकास र विस्तारको लागि नगरपालिकाले आवश्यक सहयोग गर्ने बताउनु भयो…

पूरा पढ्नुहोस्

प्रथम धुनिबेशी गोल्डकप २०७४ शनिबार सुरु हुँदै

धादिङ आवाज असोज २१ । प्रथम धुनिबेशी गोल्डकप २०७४ शनिबार सुरु हुँदैछ । धुनिबेशी युवा क्लब र बृषेश्वर युवा क्लबको संयूक्त आयोजना रहेको प्रथम धुनिबेशी गोल्डकप २०७४ को उद्घाटन खेल बिहिबार आयोजक धुनिबेशी युवा क्लब ((ए) र न्यू स्टार क्लब महादेबबेशी बिच दिउँसो ३ बजे हुने छ । धुनिबेशी नगरपालिकाको…

पूरा पढ्नुहोस्

1 2 3 4 5