धनुषा । समाजवादी पार्टीका आंगिक संगठन संघीय समाजवादी खेलकुद महासंघ नेपालको मधेस प्रदेश समिति गठन गरी समायोजन सम्पन्न भएको छ । शक्ति समाजवादी खेलकुद महासंघ नेपल र संघीय खेलकुद महासंघ नेपाल बीच समायोजन लाहानमा कार्यक्रम २०७६ साल चैत्र ८ गते एक कार्यक्रमका बीच भएको हो । संघीय समाजवादी खेलकुद महासंघका…
काठमाण्डौ । १३औं दक्षिण एसियाली खेलकुद ९साग० सम्पन्न भएको साढे दुई महिना बित्यो। साग सकिनेबित्तिकै मंसिर २५ गते प्रधानमन्त्री केपी ओलीले खेलाडीलाई सरकारी निवास बालुवाटारमा बोलाएर एक महिनाभित्र नगद पुरस्कार दिने घोषणा गरेका थिए। तर, खेलाडीले अझै पुरस्कार पाएका छैनन् । सागका पदक विजेताले यसअघि पाउँदै आएको नगद पुरस्कारभन्दा प्रधानमन्त्री…
धादिङ,भाद्र १४ मलेसियामा सुरु भएको एसिसि एसिया कप छनोटको दोस्रो खेलमा आज युएईले नेपाललाइ ७८ रनले पराजित गरेको छ । टस हारेर पहिले ब्याटिङ गरेको युएईले निर्धारीत ५० ओभरको खेलमा ९ विकेट गुमाउँदै २५४ रन बनाएको हो । युएईका लागि चिराग सुरीले सर्वा्धिक ६५ रन बनाए । उनले सन्दिपको बलमा…
धादिङ,भाद्र १४ हिजोदेखि मलेसियामा सुरु भएको एसिसि एसिया कप छनोटको दोस्रो खेलमा आज नेपाललाइ युएईले २५५ रनको लक्ष्य दिएको छ । टस हारेर पहिले ब्याटिङ गरेको युएईले निर्धारीत ५० ओभरको खेलमा ९ विकेट गुमाउँदै २५४ रन बनाएको हो । युएईका लागि चिराग सुरीले सर्वा्धिक ६५ रन बनाए । उनले सन्दिपको…