राजनीति


पूर्वमन्त्री ढकालद्वारा इण्डिया फाउण्डेसनको सम्मेलनलाई सम्बोधन

मानव र प्रकृति बिचको सामञ्जस्यपूर्ण सहअस्थित्वलाई समेट्नुपर्ने पूर्वमन्त्री ढकालको जोड बिहार भारत । पूर्वमन्त्री एवम् विश्व शिखर सम्मेलनका विशेष दूत एकनाथ ढकालले विहारको पटना स्थित नालन्दा विश्वविद्यालयमा आयोजित “कोभिड पछिको विश्वव्यवस्था निर्माणमा धर्म धम्म परम्परा” विषयक तीन दिवसीय अन्तर्राष्ट्रिय सम्मेलनलाई सम्बोधन गरेका छन् । सम्मेलनमा ४० जना प्रतिष्ठित वक्ताहरुमध्ये भारतका…

पूरा पढ्नुहोस्

कम्बोडियाको प्रधानमन्त्री हुन सेन र अध्यक्ष ढकालबीच भेटवार्ता

कम्बोडिया । कम्बोडिया भ्रमणमा रहेका नेपाल परिवार दलका अध्यक्ष तथा पूर्व मन्त्रि एकनाथ ढकालले कम्बोडियाका प्रधानमन्त्री हुन सेन संग उहाकै कार्यकक्षमा शिष्टाचार भेट गरेका छन् । कम्बोडियाको मैत्रीपुर्ण भ्रमण रहेका ढकाल विश्व शिखर सम्मेलनको बिशेष दुत समेत रहेका छन् । प्रधामन्त्री हुन सेनसँगको भेटमा क्षेत्रीय शान्ति, सुरक्षा र विकासको बारेमा…

पूरा पढ्नुहोस्

बाढीपहिरो पीडितलाई उद्धार र राहत व्यवस्था गर्न परिवार दलको सरकारसँग आग्रह

काठमाण्डौ । नेपाल परिवार दलले बाढीपहिरोपीडितको उद्धार र उनीहरूलाई समयमै राहतको व्यवस्थापन गर्न सरकारसँग आग्रह गरेको छ। नेपाल परिवार दलका अध्यक्ष एवम् पूर्वमन्त्री एकनाथ ढकाललेबाढीपहिरोमा परेर मृत्यु भएकाहरूको परिवारलाई राहत र घाइतेलाई निस्शुल्क उपचारको व्यवस्था तत्काल मिलाउन सरकारसँग माग गरेको छ । अध्यक्ष ढकालले बाढीपहिरोमा परेर बेपत्ता भइरहेकाहरूको खोजी गर्न…

पूरा पढ्नुहोस्

अध्यक्ष ढकालद्वारा बडा दशैंको टिका ग्रहण

काठमाडौ । नेपाल परिवार दलका अध्यक्ष एवम् पूर्वमन्त्री एकनाथ ढकालले बडा दशैंको टिका ग्रहण गर्नु भएको छ। चितवनमा पुगेर दाजु जेठा बाको छोरा शिवप्रसाद ढकाल प्रसाद संग टिका तथा जमरा ग्रहण गर्नु भएको हो । अध्यक्ष ढकालले श्रीमती ब्लेसी गाडन, भाई धर्म ढकाल लगाएत परिवारका सदस्यहरुलाई टिका समेत लगाईदिनु भयो।…

पूरा पढ्नुहोस्

1 2 3 4 5 78