राजनीति


धनुषाको चिसापानी जसपामय बन्दै

धनुषा । जनता समाजबादी पाटीको संगठन सुदृढिकरण तथा जन जागरण (सुज) अभियान अन्तर्गत धनुषा, गणेशमान चारनाथ नगरपालिका वडा न. ५ चिसापानीमा विभिन्न पार्टी परित्याग गरि पाँच दर्जनभन्दा बढी व्यक्तिहरू जनता समाजवादी पार्टी नेपाल (जसपा) मा प्रवेश गरेका छ्न। प्रवेश कार्यक्रममा उक्त वडाको गुण्डाही र सखुबनि टोलबाट पनि प्रवेश गरेका थिए।…

पूरा पढ्नुहोस्

तामाङ पत्रकार संघ काठमाडौंमा योन्जन‚ तीन जनालाई अवार्ड

तामाङ पत्रकार संघ काठमाडौं शाखाको तेस्रो अधिवेशन तथा काठमाडौं तामाङ मिडिया अवार्ड कार्यक्रम सम्पन्न भएको छ । बुधबार तामाङ घेदुङको सभाहलमा सम्पन्न अधिवेशनलार्इ सम्बोधन गर्दै नेपाल पत्रकार महासङ्घका वरिष्ठ उपाध्यक्ष रमेश विष्टले सञ्चारमाध्यम समावेशी हुनुपर्ने बताएका छन् । उनले भने‚‘सम्पूर्ण सञ्चारगृहको समाचार शाखा समावेशी हुनुपर्ने भन्दै यसका लागि तामाङ पत्रकार…

पूरा पढ्नुहोस्

पूर्वमन्त्री ढकालद्वारा विश्व चर्चित गुरु रवि शंकरसंग भेट

बिश्व चचित गुरु रबि शंकरले नेपालीहरुको सुख शान्ति र समृद्धि कामना गरे बैंगलौर । भारतको भ्रमणमा रहेका नेपाल परिवार दलका अध्यक्ष एवम् पूर्वमन्त्री एकनाथ ढकालले विश्व चर्चित गुरु रवि शंकर सँग भेट गर्नु भएको छ । बैंगलौर स्थित गुरु रवि शंकर को आर्ट अफ लिभिङ्ग आश्रममा भएको भेटमा ढकालले गुरु…

पूरा पढ्नुहोस्

कवि पाण्डेयले ल्याए छन्द कवितासंग्रह ‘दुलही’

काठमाडौँ, २३ कार्तिक । कवि एवं गजलकार वासुदेव पाण्डेयको प्रकृतिपरक कविताहरूको सञ्चयन ‘दुलही’ बजारमा आएको छ । छन्द कवितामा सिद्धहस्त कवि पाण्डेयको यो पहिलो कवितासंग्रह हो । उनका यसअघि ‘गजलका फाकीहरू’ (सहलेखन), ‘आगमन’ गजलसंग्रह तथा ‘छन्द र अलङ्कार ः सिद्धान्त र प्रयोग’लगायत कृति प्रकाशन भइसकेका छन् । सोमबार राजधानीस्थित वाल्मिकी…

पूरा पढ्नुहोस्

1 2 3 4 78