काठमाडौँ, ९ माघ । सामाजिक सेवामा विगत २ दशकदेखि सक्रिय गैरनाफामूलकरगैरसरकारी संस्था परिलक्षित को २० औँ साधारण सभा सम्पन्न भएको छ । बिहीबार ललितपुरको कुपण्डोलस्थित संस्थाको कार्यालयमै उक्त सभा सम्पन्न भएको हो । सभामा संस्थाको आर्थिक वर्ष २०७६र०७७ को वार्षिक प्रतिवेदन प्रस्तुत गरिएको थियो । जसअनुसार उल्लिखित आर्थिक वर्षमा कोरोना…
काठमाडौँ। नेपाल परिवार दलले नेपालका विभिन्न जातजाति तथा समुदायद्वारा मनाइने माघेसंक्रान्ति एवं माघीपर्वका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि, आरोग्य र प्रगतिका लागि शुभकामना दिएको छ । दलका प्रवत्ता सन्तोष कुमार पौडेलले शुभकामना सन्देश दिदैयस पर्वलेनेपालका हिमाल, पहाड र तराईमा बसोबास गर्ने सबै…
नेपाल पत्रकार मञ्चको नयाँ कार्यसमिति चयन भएको छ । आइतबार सम्पन्न संस्थाको छैठौँ अधिवेशनले युवराज विद्रोहीको नेतृत्वमा १७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । संस्थाको उपाध्यक्षमा चन्द्रमणि भट्टराई, महासचिवमा विमल थापा, सचिवहरू प्रितमसागर कर्माचार्य, लक्ष्मण पन्थी, मनुका कुँवर ९महिला० तथा कोषाध्यक्ष कमला नेपाल चयन हुनुभएको छ । यसैगरी सदस्यमा…
धनगढी । नेपाल परिवार दलले संगठन बिस्तार अभियान शुरु गरेको छ । परिवार दल कैलालीले जिल्लाको धनगढी उपमहानगरपालिका वडा न.१६ मा नेपाल परिवार दलको वडा समिति गठन गरेको दलका जिल्ला अध्यक्ष खडगसिह नागरीकले बताए ।