काठमाडौं । सर्वोच्च अदालतले निजी अस्पतालहरुलाई बिना शर्त कोरोना संक्रमितको उपचार व्यवस्था मिलाउन आदेश दिएको छ । निजी अस्पताल तथा स्वास्थ्य संस्थाहरुले कोरोना संक्रमणको लक्षण देखिएका बिरामीको उपचार नगरेको र कतिपयले लापरबाही गरेको समाचार आइरहेका बेला सर्वोच्च अदालतले नागरिकको स्वास्थ्यको अधिकारबाट निजी स्वास्थ्य संस्थाहरु जिम्मेवार हुनुपर्ने भन्दै आदेश जारी गरेको…
कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएर त्यसको सम्भावित जोखिमबाट बच्न नेपालमा पनि लकडाउन भएपछि देशभरका अदालतमा अतिआवश्यक परे मात्र इजलास बस्ने भएको छ। सर्वोच्च अदालतमा प्रधानन्यायाधीशसहित सम्पूर्ण न्यायाधीशहरुको आज बसेको आकस्मिक पूर्ण बैठकले भाइरसको जोखिमबाट बच्नका लागि सरकारले नै पूर्णरूपमा देशभर लकडाउनको घोषणा गरेको हुनाले अति आवश्यक पर्दा मात्र इजलास बस्ने…
निर्भया बलात्कारका दोषीलाई आज सुर्योदय अगावै फाँसी दिइएको छ । भारतीय समय अनुसार विहान साँढे पाँच बजे चारै जना दोषीलाई दिल्लीस्थित तिहार जेलमा फाँसी दिइएको हो ।फाँसी दिइएकामा मुकेश सिंह ३२ वर्ष, अक्षय ठाकुर ३१ वर्ष, पवन गुप्ता २५ वर्ष र विनय शर्मा २६ वर्षका छन् । फाँसी पवन जल्लादले…
– राजेन्द्र तारकिणी राष्ट्रको अर्थतन्त्रलाई सोझै लात मारेर कालोबजारी गर्नेहरू रातारात मोटाउने धन्दा बनेको छ हुण्डी । सरकारको आँखा छलेर नगद एवं सम्पत्ति सीमापार गराउने प्रक्रिया हुण्डीप्रथाको रूपमा चिनिन्छ । अहिले नेपालमा जति राजनैतिक अस्थिरता र संकट गहिरिँदै गएको छ, उति नै हुण्डीप्रथा मौलाउँदै गएको छ । हुण्डी सञ्चालनबाट दलाल…