फैसला / नजिर


मास्क,स्यानिटाइजर लगायतका सामान नि:शूल्क वितरण गर्न सर्वोच्चको आदेश

सर्वोच्च अदालतले कोरोना भाइरस सरुवा रोग भएको हुँदा अत्यावश्यक सिटामोललगायतका औषधी, माक्स, गुणस्तरीय स्यानिटाइजर आवश्यक पर्ने ब्यक्तिहरुलाई निशूल्क उपलब्ध गराउन आइतबार सर्वोच्च अदालतले सरकारलाई अन्तरिम आदेश दिएको छ । न्यायाधीशहरु प्रकाशमान सिंह राउत र कुमार रेग्मीको संयुक्त इजलासले कानूनमा नै स्वास्थ्यका आधारभूत कुराहरु निशूल्क रुपमा उपलब्ध गराउनु पर्ने भनी उल्लेख…

पूरा पढ्नुहोस्

महासेनानी अधिकारीलाई २ महिना कैद र १ करोड ८५ लाख जरिवाना

आर्थिक अनियमिता गर्ने सैनिक अधिकारीहरुलाई नेपाली सेनाको समरी जनरल सैनिक अदालतले कैदसहित जरिवाना गर्ने फैसला गरेको छ । शुक्रबार सैनिक आवासीय महाविद्यालय भक्तपुरमा आर्थिक अनियमिततामा संलग्न रहेको प्रमाणित गर्दै महासेनानी भुपालमान अधिकारीसँग १ करोड ८५ लाख असुल उपर गर्ने फैसला सुनाएको हो । अदालतले अधिकारीलाई सरकारी सेवामा अयोग्य नठहरिने गरि…

पूरा पढ्नुहोस्

सफल कानुन ब्यबसायीमा हुनैपर्ने केही सिपहरु

१.प्रभावकारी र सहज सञ्चार क्षमता मान्छे वकिलकहाँ संकटका बेला आउँछ । के त पिडामा के त कसुर गरेपछि । उसले वकिललाई सहजै साँचो कुरा बताउँदैन । पहिले सेवाग्राहीसँग खुलेर मन माझ्नुपर्छ र उसको सबै कुरा थाहा पाउनुपर्छ ताकी भोली उसको वकालत गर्दा सजिलो होस् । वकिल राम्रो वक्ता र उत्कृष्ट…

पूरा पढ्नुहोस्

रिहा भए ज्ञानेन्द्र शाही

सर्वोच्च अदालतले ललितपुरमा पक्राउ परेका ज्ञानेन्द्र शाहीलाई रिहा गर्न आदेश दिएको छ ।आदेशपछि महानगरीय प्रहरी परिसर ललितपुरले शाहीलाई रिहा गरेको छ ।शाहीलाई रिहा गन माग गर्दै परेको बन्दी प्रत्यक्षीकरण रिटमा सुनुवाई गर्दै मंगलबार न्यायाधीशहरु पुरुषोत्तम भण्डारी र मनोजकुमार शर्माको इजलासले रिहा गर्न आदेश दिएको हो । शाहीलाई थुनामै राखेर नै…

पूरा पढ्नुहोस्

1 2 3 4 5 27