फैसला / नजिर


धारामा धमिलो पानी आएपछि पोखरेली हैरान

पोखरामा खानेपानीको धारामा धमिलो पानी आएपछि पोखरेली सर्वसाधारण समस्यामा परेका छन् । अविरल वर्षासँगै बढेको भेलले खोला नै धमिल्याएपछि पोखरेलीका घर/घरमा जोडिएका धारामा समेत धमिलो पानी आएको छ । करीब एक हप्तादेखि धारामा धमिलो लेदो पानी आउन थालेपछि स्थानीयबासी मर्कामा परेका छन् । पोखरामा मर्दीखोला, भोटेखोला, कालिखोला, माझकुला र घट्टेकुनाबाट…

पूरा पढ्नुहोस्

1 25 26 27