फैसला / नजिर


रञ्जन कोइराला प्रकरण सरकारले भन्यो– ‘फैसला गलत छ, उल्टिनुपर्छ’

महान्यायाधिवक्ता कार्यालयले पूर्वडीआईजी रञ्जन कोइरालाको कैद घटाउन सर्वोच्चले गरेको फैसला पुनरावलोकनका लागि बिहीबार निवेदन दिएको छ । उक्त निवेदनमाथि तीन सदस्यीय इजलासले सुनुवाइ गरेर पुनरावलोकनको अनुमति दिने वा नदिने भन्नेबारे निर्णय गर्नेछ । महान्यायाधिवक्ता कार्यालयका प्रवक्ता सञ्जीव रेग्मीले फैसलाका केही आधारमा मात्रै प्रश्न उठाएर निवेदन दिने निर्णय भएको र त्यो…

पूरा पढ्नुहोस्

अदालत उपस्थित हुन पिसिआर रिपोर्ट चाहिने

काठमाडौं– जिल्ला अदालत काठमाडौंले अदालतमा उपस्थित हुँदा कोरोनाको पिसिआर रिपोर्ट अनिवार्य रूपमा पेश गर्नुपर्ने आदेश गरेको छ।सोमबार अदालतका न्यायाधीश श्रीकृष्ण भट्टराईको इजलाशले अदालतमा उपस्थित गराइने प्रतिवादीलगायत अन्यको कोरोना भाइरस परीक्षण गरेको पिसिआरको मिसिल समेत समावेश गर्नुपर्ने आदेश जारी गरेको हो।साथै प्रतिवादीहरुलाई हिरासत कक्षबाट अदालत ल्याउँदा लैजाँदा खटिएका सुरक्षाकर्मी अन्यन्तै निकट…

पूरा पढ्नुहोस्

विदेशमा अप्ठेरोमा परेका कामदारलाई सरकारी कोषकै रकमबाटै उद्धार गर्नू :सर्वोच्च अदालत

काठमाण्डौ । सर्वोच्च अदालतले विदेशमा अप्ठेरोमा परेका नेपालीलाई सरकारी कोषकै रकमबाट उद्धार गर्न सरकारका नाममा आदेश दिएको छ। सर्वोच्चका न्यायाधीशहरु डा आनन्दमोहन भट्टराई र हरिप्रसाद फुयालको संयुक्त इजलासले श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा जाने नेपालीले रकम योगदान गरेको वैदेशिक रोजगारी कल्याणकारी कोषबाट खर्च निकालेर उद्धार गर्न आदेश दिएको हो। आदेशमा…

पूरा पढ्नुहोस्

छोरी बलात्कार गर्नेलाई जन्मकैदको फैसला

चितवनमा आफ्नै छोरी बलात्कार अभियोग लागेका १ जनालाई जन्मकैदको फैसला सुनाइएको छ । कालिका नगरपालिकाका ति व्यक्तिलाई छोरी बलात्कार अभियोगमा आइतबार चितवन जिल्ला अदालतले जन्मकैदको फैसला सुनाएको हो ।  श्रीमती वैदेशिक रोजगारीमा रहेको अवस्थामा आफूसँगै बस्दै आएकी नाबालिका छोरीलाई रक्सी खुवाएर पटकपटक बलात्कार गरेपछि बालिका अध्ययनरत विद्यालयका शिक्षकको सहयोगमा प्रहरीमा…

पूरा पढ्नुहोस्

1 2 3 4 27