कार्कीको उम्मेदवारी कायमै रहने सर्वाेच्चकाे आदेश



Published Date:2022-11-14

ललितपुर-३ की उम्मेदवार डा.तोसिमा कार्कीको अन्तरिम आदेशविरुद्ध निर्वाचन आयोगले दर्ता गरेको भ्याकेट निवेदनमा सर्वोच्च अदालतले आदेश खारेज गर्न अस्वीकार गरेको छ।

न्यायाधीश ईश्वरप्रसाद खतिवडा र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले तोसिमा लाभको पदमा बहाल रहेको भनी मान्न मिल्ने नदेखिएको निष्कर्ष निकालेको छ।

निर्वाचन आयोगले तोसिमा कार्कीको उम्मेदवारी कायम राख्ने अन्तरिम आदेश खारेजीका लागि सर्वोच्च अदालतमा मुद्दा दायर गरेको थियो।

Related Posts

संवत् २०२३ ले सुख, शान्ति र समृद्धि ल्याओस् : प्रधानमन्त्री दाहाल
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले इस्वी संवत् २०२३ का अवसरमा नेपाल तथा विश्वभर रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा शुभकामना व्यक्त...
घरानको नबोदय प्लस टु यु.एन कलेजद्धारा आबिश्कार केन्द्रलाई आर्थिक सहयोग
काठमाडौ ।  सुनसरीको घरान उपमहानगरपालिका १६ मा बिगत दश बर्षदेखि संञ्चालन हुदै आएको े नबोदय प्लस टुु यु एन कलेज ले राष्ट्रिय आबिश्कार केन्द्रलाई आर्थ...
परमादेशी सरकारलाई हटाउन एमालेसँग तालमेल गरेका हौं : एकनाथ ढकाल
धनगढी । नेकपा एमालेसँग चुनाबी सहकार्य गरी निर्बाचन प्रचार प्रचारमा होमिएका एमालेका समानुपातिक उम्मेदबार तथा नेपाल परिवार दलका अध्यक्ष  एकनाथ ढ...