कलाकार बिकास शर्मा र गिता ओली अभिनित नयाँ गित सार्वजनिक (भिडियो सहित)



Published Date:2022-06-28

काठमाण्डौ । युवा पुस्तामा रुचाईएका कलाकार बिकास शर्मा र गिता ओलीको अभिनय रहेकोनयाँ गीत सार्वजनिक भएको छ ।
गीत बि एम बि क्रिर्यशन मार्फत सार्वजनिक गरिएको हो । आधुनिक गीत गायनमा छुट्टै पहिचान बनाउन सफल नाम हो डा.शैलेशकुमारमिश्रको सुमधुर आवाजमा (यस्तो माया) को भिडियो सार्बजनिक भएको छ।

वरिष्ठ सङ्गीतकार दीपक रमनको सङ्गीत ,गीतकार चन्द्रलाल तामाङको शब्द ,सन्जय हमालको एरेन्ज रहेको छ । म्युजिक भिडियोको छायांकन ,दृश्यसम्पादन तथा रंग संयोजन विजयराज भुर्तेलले गर्नु भएको छ भने भिडियोको निर्देशन नारायण मगरले गर्नुभएको छ।

Related Posts

कवि राजेन्द्र तारकिणीको ‘बिगन रामको मादल’ सार्वजनिक
काठमाडौँ, । कवि राजेन्द्र तारकिणीद्वारा लिखित कविता कृति ‘बिगन रामको मादल’ विमोचन गरिएको छ । सोमबार संविधान दिवसको अवसर पारेर नेपाल प्रज्ञा प्रतिष्...
८० देशका कलाकाहरु सहभागितामा पोखरामा सांस्कृतिक महोत्सव गरिने
काठमाडौं । द वल्र्ड कल्चर आर्टिस एसोसियसन नेपाल र सो जे एम इन्टरटेन्टमेन्टको नेपालको संयुक्त आयोजनामा पोखरामा उरल अल्टायिक ल्याङगोजेन हाङसोङ कल्चर ...
कलाकार बिकास शर्माको नयाँ होली गित सार्वजनिक (भिडियो सहित)
काठमाण्डौ । युवा पुस्तामा रुचाईएका कलाकार बिकास शर्माको अभिनय रहेको होली गीत सार्वजनिक भएको छ । होलीको अवसर पारेर यतिबेला धमाधम होलीको म्यूजिक भिडि...