निर्वाचन आयोगले बोलायो सर्वदलीय बैठक



Published Date:2022-01-12

निर्वाचन आयोगले राष्ट्रिय सभा लगायत चुनावका विषयमा छलफल गर्न सर्वदलीय बैठक बोलाएको छ।आयोग प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार शुक्रबार बिहान साढे ११ बजेका लागि आयोगको हलमा बैठक बोलाइएको छ।

Related Posts

नेत्रहिन युवा संघको आयोजनमा अन्तर कलेज वक्तृत्वकला प्रतियोगितामा सम्पन्न
अन्तर कलेज वक्तृत्वकला प्रतियोगितामा कान्तिपुर इन्टरनेश्नल कलेजकी छात्रा पोखरेल प्रथम काठमाडौ, साउन २७ । नेत्रहिन युवा संघ नेपालले अन्तरराष्ट्रिय य...
निर्वाचन कार्यतालिका तय असोज २३ मा उम्मेदवारी दर्ता
आगामी प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि असोज २३ गते उम्मेदवारी दर्ता हुने भएको छ । निर्वाचन आयोगले तय गरेको कार्यतालिका बमोजिम असो...
निर्बाचन केन्द्रीत भएर संगठन बिस्तार र प्रशिक्षण कार्यक्रम गर्ने परिवार दलको निर्णय
काठमाडौं । नेपाल परिवार दलको केन्द्रिय कार्यसमितिको बैठक दलका अध्यक्ष एकनाथ ढकालको अध्यक्षतामा काठमाडौँमा यहि साउन २२– २३ गते हाइब्रिड (भौतिक तथा अ...