कोरोना बढेसँगै सिंहदरबार प्रवेशमा कडाइ



Published Date:2022-01-12

कोरोना संक्रमण बढ्दै गएपछि गृह मन्त्रालयले सिंहदरबार प्रवेशमा कडाइ गरेको छ । बुधबार सूचना सार्वजनिक गर्दै मन्त्रालयले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसमेत रहेको सिंहदरबार प्रवेशमा कडाई गरेको हो ।मन्त्रालयका अनुसार सिंहदरबार प्रवेश गर्न सबै मन्त्रालय, निकाय, सचिवालय, आयोग, कार्यालयबाट जारी भएका स्थायी र अस्थायी परिचयपत्र खारेज भएका भएका छन् ।

अब नयाँ परिचयपत्रका लागि आवश्यकता हेरेर गृह मन्त्रालयले पूर्वसहमति दिनुपर्नेछ । पत्रकारको हकमा सूचना विभागबाट जारी भएको परिचयपत्र मान्य हुनेछ ।

सिंहदरबार प्रवेशका लागि सहमति आवश्यक भएमा गृह मन्त्रालयमा सम्पर्क गर्नुपर्नेछ 

Related Posts

निर्वाचन आयोगले बोलायो सर्वदलीय बैठक
निर्वाचन आयोगले राष्ट्रिय सभा लगायत चुनावका विषयमा छलफल गर्न सर्वदलीय बैठक बोलाएको छ।आयोग प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार शुक्रबार बिहान सा...
दरबारमार्ग र ठमेलको रात्रिकालीन सेवा अब झम्सीखेलको ‘अपटाउन लाउन्ज एण्ड क्लब’मा
पुस १४ ललितपुर । ललितपुर जिल्लामै पहिलोपटक अत्याधुनिक फेमिली लाउन्ज ‘अपटाउन लाउन्ज एण्ड क्लब’ सञ्चालन हुने भएको छ । झम्सीखेलमा यही पुस १५ गतेबाट ला...
त्रिबिले मनायो भ्रस्टाचार विरुद्धको दिबस
काठमाण्डौ । भ्रष्टाचार निवारणमा साझा प्रतिबद्धता आवस्यकता र चुनौती, विषायक गोष्ठी आयोजना गरि काठमाडौं किर्तिपुरमा अवस्थित त्रिभुवन विश्वविद्यालयको ...