अध्यक्ष एकनाथ ढकाल र कम्बोडियालि उपसभामुख बीच भेटवार्ता



Published Date:2021-12-19

कम्बोडिया । मित्र राष्ट्र कम्बोडियाको भ्रमणमा रहेका नेपाल परिवार दलका अध्यक्ष तथा पूर्वमन्त्री एकनाथ ढकाल द्वारा कम्बोडियालि संसद्कि उप(सभामुख कून सुदरी संग शिष्टचार भेट गर्नु भएको छ। विश्व शिखर सम्मेलनको बिशेष दुत समेत रहेका ढकालले भेटमा क्षेत्रीय तथा अन्तराष्ट्रिय शान्ति शुरक्षा तथा बहुपक्षीय साझेदारीका बिषयमा कुराकानी गर्नु भएको ढकालको सचिवालयले जनाएको छ । भ्रमणको क्रममा ढकालले कम्बोडियाका अन्य महत्वपुर्ण नेताहरुसंग पनि छलफल गर्नु भएको ढकालको सचिवालयले जनाएको छ ।

Related Posts

परिवार दलद्वारा हरितालिका तीजका अवसरमा शुभकामना
काठमाडौं । नेपाल परिवार दलले हरितालिका तीजका अवसरमा देश भित्र र बाहिर रहेका सम्पूर्ण नेपाली दिदीबहिनीहरूमा सुस्वास्थ्य र दीर्घायुको शुभकामना व्यक्त...
परिवार दलले भन्यो ‘दलित युवकको हत्याबारे तत्काल निष्पक्ष छानबिन गर’
काठमाडौं । नेपाल परिवार दलले जाजरकोट नगरपालिकाका नवराज विक र रुकुम चौरजहारी नगरपालिका मलफर्कीकी युवतिबीचको प्रेम सम्बन्धलाई विहेबारीमा परिणत गर्न ग...
बिदेशमा रहेका पच्चिस हजार नेपाली तत्काल ल्याउने मन्त्रिपरिषद्को निर्णय
काठमाडौं । सरकारले खाडी मुलुक तथा मलेसियामा अलपत्र परेका करिब २५ हजार नेपाली नागरिकलाई तत्काल उद्धार गर्ने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठक...