सुक्मित तामाङ घिसिङ्लाई सर्वोत्कृष्ट मोडलको अवार्ड



Published Date:2021-12-12

काठमाडौँ । मोडल सुक्मित तामाङ घिसिङले सर्वोत्कृष्ट मोडलको अवार्ड चुम्न सफल भएकी छिन । बिरिसु मिडियाले आयोजना गरेको स्टार म्युजिक एण्ड फिल्मस अवार्ड-२०७८ मा उनले फिल्म हेर्न जाउँ बोलको गीतबाट सर्वोत्कृष्ट मोडलको अवार्ड चुम्न सफल भएकी हुन । अवार्ड ४९ बिधामा बाडिएको हो । कार्यक्रम काठमाडौँको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा शनिबार सम्पन्न भएको हो ।

कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै बागमती प्रदेशका उप-सभामुख राधिका तामाङले सुदुरपश्चिम सम्मका गीतसंगीतलाई अवार्डमा समेटिनु राम्रो कुरा भएको बताइन । “यो पहिलो म्युजिक अवार्ड कार्यक्रममा अवार्ड प्राप्त गर्नु हुने सबैलाई बधाई एंव शुभकामना । सुदुरपश्चिम सम्मका गीतसंगीतलाई अवार्डमा समेटिनु राम्रो कुरा हो ।” उनले भनिन ।

Related Posts

कलाकार बिकास शर्मा र गिता ओली अभिनित नयाँ गित सार्वजनिक (भिडियो सहित)
काठमाण्डौ । युवा पुस्तामा रुचाईएका कलाकार बिकास शर्मा र गिता ओलीको अभिनय रहेकोनयाँ गीत सार्वजनिक भएको छ । गीत बि एम बि क्रिर्यशन मार्फत सार्वजनिक ग...
८० देशका कलाकाहरु सहभागितामा पोखरामा सांस्कृतिक महोत्सव गरिने
काठमाडौं । द वल्र्ड कल्चर आर्टिस एसोसियसन नेपाल र सो जे एम इन्टरटेन्टमेन्टको नेपालको संयुक्त आयोजनामा पोखरामा उरल अल्टायिक ल्याङगोजेन हाङसोङ कल्चर ...
कलाकार बिकास शर्माको नयाँ होली गित सार्वजनिक (भिडियो सहित)
काठमाण्डौ । युवा पुस्तामा रुचाईएका कलाकार बिकास शर्माको अभिनय रहेको होली गीत सार्वजनिक भएको छ । होलीको अवसर पारेर यतिबेला धमाधम होलीको म्यूजिक भिडि...