गोरखाका वामपन्थी नेता खिल बहादुर गुरुङ परिवार दलमा प्रवेश



Published Date:2021-11-18

काठमाडौ । गोरखा सौरपानीका वामपन्थी नेता खिल बहादुर गुरुङ परिवार दलमा प्रवेश गरेका छन्। बुधबार परिवार दलको केन्द्रीय कार्यालय नक्सालमा आयोजित एक कार्यक्रमका बीच गुरुङ लार्इ नेपाल परिवार दलका अध्यक्ष एवम् पूर्वमन्त्री एकनाथ ढकालले पार्टीको क्रियाशील सदस्य प्रदान गरे । अध्यक्ष ढकालले नेता गुरुङको लामो राजनीतिक अनुभब र योगदानको कदर गर्दै उपयुक्त जिम्बेवारी दिने बताए। जनजाती महासंघको केन्द्रिय सचिव समेत रहेर काम गरिसकेका गुरुङ विभिन्न सामाजिक कार्यमा पनि क्रियाशील छन्। गुरुङले नेपाल परिवार दलको सिद्धान्त र कार्यक्रम मन परेर सदस्यता लिएको बताउदै यहि दललाई बैकल्पिक लोकतान्त्रिक शक्ति बनाउन लागि पर्ने अठोट ब्यक्त गरे। पछिल्लो समय नेपाल परिवार दलमा प्रवेश गर्ने लहर बढी रहेको छ।

Related Posts

परिवार दलको महाधिबेसन सफल बनाउन आवहान गदै पिस फोर्सको शान्ती ¥याली
काठमाडौं । नेपाल परिवार दलको तेस्रो राष्ट्रिय महाधिबेशनको पूर्व सन्धयामा दल निकट पीस र्फोस नेपालले शान्ति ¥याली निकालेको शुक्रबार माईतिघर मण्डला दे...
नेपाल क्वानमुकान कराँत् डो संघको अध्यक्षमा जनक सुबेदी
काठमाण्डौ । नेपाल क्वानमुकान कराँत् डो संघको पाँचौ अधिबेसन सम्पन्न भएको छ । काठमाण्डौमा भएको अधिबेसनले अध्यक्षमा जनक सुबेदीलाई सर्बसम्बत रुपमा चयन ...
सयौको सङ्ख्यामा जागरुक युवाहरू जनता समाजवादी पार्टी नेपालमा प्रवेश
धनुषा । जनता समाजबादी पार्टी नेपालले भाद्र १ गतेदेखि मङ्सिर मसान्तसम्म चलाईरहेको संगठन सुदृढीकरण तथा जन जागरणू (सुज) अभियान अन्तर्गत धनुषा जिल्ला, ...