नेपाल क्वानमुकान कराँत् डो संघको अध्यक्षमा जनक सुबेदी



Published Date:2021-11-16

काठमाण्डौ । नेपाल क्वानमुकान कराँत् डो संघको पाँचौ अधिबेसन सम्पन्न भएको छ । काठमाण्डौमा भएको अधिबेसनले अध्यक्षमा जनक सुबेदीलाई सर्बसम्बत रुपमा चयन गरेको छ । समितिका अन्य सदस्यहरुमा उपाध्यक्षमा चन्द्र बहादुर शाही,उपाध्यक्षमै सुस्मा लामा ,अर्को उपाध्यक्षमा नरदेव राई महासचिबमा हिक्मत थपलीया सचिब सर्मिला थापा, कोषाध्यक्षमा बिक्रम श्रेष्ठ, सदस्यहरुमा मकर बहादुर श्रेष्ठ, अजुन के ढुगाना, तिलक बहादुर श्रेष्ठ, सिला खडगी, करुणा रिजाल, पदम नारायण त्रिपाठी, उपेन्द्र देवकोटा, नम्रता अमात्य रहेका छन् ।

उनीहरुलाई प्रमुख निर्बाचन अधिकृत भुवनेश्वर थापाले निर्बाचीत भएको प्रमाणपत्र हस्तान्तरण गरेका थिए ।

Related Posts

तोङ्ग ईल मो डो संघका ११ खेलाडीले वल्र्ड मार्सल आर्ट्स मास्टरसीप भाग लिने
काठमाण्डौ । दक्षिण कोरिया तथा वल्र्ड मार्सल आर्ट्स मास्टरसीप कमिटिको संयुक्त आयोजना “ २०२१ वल्र्ड मार्सल आर्ट्स मास्टरसीप “ दक्षिण कोरियाको अन्लाईन...
तङ इल मोदो संघको पहिलो अनलाइन बोन प्रतियोगिता सम्पन्न
झापा जिल्ला उत्कृष्ठ,बिश्वजित गुरुङ, निर्जलन चौधरी, प्रथम राईले जिते स्वर्ण पदक काठमाण्डौ । तङ इल मोदो संघ नेपालको आयोजनमा पहिलो पटक अनलाइन बोन(कात...
सात दिने तङ्ग इल मोदो मार्सल आर्ट प्रशिक्षण सम्पन्न
मोरङ । तङ्ग–इल मो–दोे संघ नेपाल (एकीकृत मार्सल आर्ट) मोरङको आयोजनामा ७ दिने तङ्ग इल मोदो मार्सल आर्ट प्रशिक्षण शनिबार सम्पन्न भएको छ । तङ्ग–इल मो–द...