मानिसको जिबन चक्र



Published Date:2021-10-22

अच्युत मान सिंह प्रधान “उत्सुक”

कुमालेको चक्र झै हो, मानिसको जिबन चक्र।

घुमि रहन्छ अनि घुमि रहन्छ रोकिन्दैन कहिले।

मानिस जन्मन्छ्, हुर्कन्छ अनि मर्छन अन्तमा।

जन्मे पछि अबश्य पनि मर्नु पर्द्छ एक दिन त।

हुँदैन कोहि पनि अजर अमर, यस सन्सारमा।

जिबनमा आउन्छ्, कहिले सुख कहिले दुख।

उकालो ओरालोको यात्रा हो जिबन।  

घाम छाया जस्तै हो जिबन।

आसु हासु हो जिबन।

मिलन बिछोड हो जिबन।

सामना गर्न सक्नु पर्छ जिबनमा, जस्तो कठिन परिस्थिती आए पनि।

जसले सर्घष गर्न सक्छ्, हुन्छ उसको जिबन सुखमय।

अनि जसले सर्घष गर्न सक्दैन, हुन्छ उसको जिबन दुखमय।

घुमि रहन्छ अनि घुमि रहन्छ मानिसको जिबन चक्र एवम रितले नै। 

बालुवाटार्, काठमाडौं

Related Posts

तामाङ पत्रकार संघ काठमाडौंमा योन्जन‚ तीन जनालाई अवार्ड
तामाङ पत्रकार संघ काठमाडौं शाखाको तेस्रो अधिवेशन तथा काठमाडौं तामाङ मिडिया अवार्ड कार्यक्रम सम्पन्न भएको छ । बुधबार तामाङ घेदुङको सभाहलमा सम्पन्न अ...
कवि पाण्डेयले ल्याए छन्द कवितासंग्रह ‘दुलही’
काठमाडौँ, २३ कार्तिक । कवि एवं गजलकार वासुदेव पाण्डेयको प्रकृतिपरक कविताहरूको सञ्चयन ‘दुलही’ बजारमा आएको छ । छन्द कवितामा सिद्धहस्त कवि पाण्डेयको य...
सिजन मिडियाद्वारा डा भोला रिजाललाई ‘लाइफ टाइम अचिभमेन्ट अवार्ड तथा सम्मान’ ३० जनालाई नेसनल प्रोफेसनल अवार्ड प्रदान
काठमाडौैं । सिजन मिडियाले आफ्नो १३ औं स्थापना र संविधान दिवस २०७८ को अवसरमा नेपालका विभिन्न क्षेत्रका हस्तीहरुलाई अवार्ड तथा सम्मान गरेको छ । लाजिम...