अध्यक्ष ढकालद्वारा बडा दशैंको टिका ग्रहण



Published Date:2021-10-18

काठमाडौ । नेपाल परिवार दलका अध्यक्ष एवम् पूर्वमन्त्री एकनाथ ढकालले बडा दशैंको टिका ग्रहण गर्नु भएको छ। चितवनमा पुगेर दाजु जेठा बाको छोरा शिवप्रसाद ढकाल प्रसाद संग टिका तथा जमरा ग्रहण गर्नु भएको हो ।

अध्यक्ष ढकालले श्रीमती ब्लेसी गाडन, भाई धर्म ढकाल लगाएत परिवारका सदस्यहरुलाई टिका समेत लगाईदिनु भयो। अध्यक्ष ढकालले बडा दशैंको शुभकामना सन्देशमा चाडपर्व नेपाली संस्कृतिका मौलिक विशेषता भएको उल्लखे गर्दै बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विशेषतायुक्त मुलुकमा मनाइने चाडपर्वले विविधताबीचको एकता, सामाजिक सद्भाव कायम राख्ने बताएका छन् । अध्यक्षढकालका पिता माता दुवैको स्वर्गारोहण भई सकेको छ।

Related Posts

परिवार दलको महाधिबेसन सफल बनाउन आवहान गदै पिस फोर्सको शान्ती ¥याली
काठमाडौं । नेपाल परिवार दलको तेस्रो राष्ट्रिय महाधिबेशनको पूर्व सन्धयामा दल निकट पीस र्फोस नेपालले शान्ति ¥याली निकालेको शुक्रबार माईतिघर मण्डला दे...
गोरखाका वामपन्थी नेता खिल बहादुर गुरुङ परिवार दलमा प्रवेश
काठमाडौ । गोरखा सौरपानीका वामपन्थी नेता खिल बहादुर गुरुङ परिवार दलमा प्रवेश गरेका छन्। बुधबार परिवार दलको केन्द्रीय कार्यालय नक्सालमा आयोजित एक कार...
नेपाल क्वानमुकान कराँत् डो संघको अध्यक्षमा जनक सुबेदी
काठमाण्डौ । नेपाल क्वानमुकान कराँत् डो संघको पाँचौ अधिबेसन सम्पन्न भएको छ । काठमाण्डौमा भएको अधिबेसनले अध्यक्षमा जनक सुबेदीलाई सर्बसम्बत रुपमा चयन ...