नेपाल परिवार दलको केन्द्रिय समितिको बैठक बस्दै



Published Date:2021-08-30

काठमाण्डौ । बैकल्पीक लोकतान्त्रीक शत्तिको रुपमा नेपाली राजनीतिकमा छुटै पहिचान बनाएको नेपाल परिवार दलको केन्द्रीय समितिको बैठक आज बस्दैछ । दलका अध्यक्ष एकनाथ ढकालको अध्यक्षतामा बस्ने बैठकले देशको पछिल्लो राजनैतिक घटनाक्रमको बारेमा आफ्नो धारणा तय गर्ने दलका सचिब गोबिन्द मिश्रले जानकारी दिए ।
आजको केन्द्रीय समितिको बैठकले नेपाल परिवार दलको आसन्न तेस्रो महाधिवेशन लगायतको बारेमा छलफल गरी महाधिबेसनको मिति समेत तय गर्ने सचिव मिश्रले जानकारी दिए । मिश्रका अनुसार बैठकमा उपस्थित असमर्थ केन्द्रीय समितिका सदस्यले लिखित रुपमा आफ्नो धारणा केन्द्रमा पठाउन अनुरोध गरिएको जानकारी दिए ।
आज ११ बजे काठमाण्डौको होटेल क्राउन प्लाजा, नक्साल बस्ने बैठकले अन्य बिबिध बिषयमा छलफल गरी पार्टीको धारणा सार्वजनीक गर्ने बताईएको छ ।

Related Posts

परिवार दलद्वारा संविधान दिवसको शुभकामना
राष्ट्रिय अर्थव्यवस्था विकास आयोग गठन गर्न सरकारलाई सुझाब काठमाडौं । संविधान दिवस तथा राष्ट्रिय दिवस २०७८ को अवसरमा नेपाल परिवार दल सम्पूर्ण नेपाली...
पत्रकार लामामाथि सांघातिक आक्रमण गर्नेलाई कारवाही गर्न माग
पत्रकार अमिर लामालाई सांघातिक आक्रमण गर्ने अपराधिक जत्थामाथि कारवाही गर्न पेशागत संगठनहरुले माग गरेका छन् ।पत्रकार लामामाथि यही मंगलबार राति अरपराध...
दर्जन युवाद्वारा विभिन्न पार्टी परित्याग गरि परिवार दलमा प्रवेस
सकारात्मक काम गरेर समाज परिर्वतन गर्ने शक्ति पीस फोर्स हो : अध्यक्ष ढकाल काठमाण्डौ । तेस्रो राष्ट्रिय महाधिबेसनको तयारी रहेको नेपाल परिवार दलले देश...