परिवार दल धनकुटा अध्यक्षमा लाल बिक्रम थापा



Published Date:2021-07-18

सुनसरी । नेपाल परिवार दलको धनकुटा जिल्ला समन्वय समितीको जिल्ला संयोजकमा लाल बिक्रम थापालाइ नियुक्ति गरिएको छ । दलका केन्द्रीय सदस्य एवम प्रदेश सचीव राम बहादुर लिम्बुको संयोजकत्वमा थापालाई जिल्ला अध्यक्षमा नियुतm गरिइको छ । ।नियुक्ति कार्यक्रममा प्रदेश सदस्य हरु तथा विभिन्न जिल्लाका जिल्ला संयोजक हरुको उपस्थिति रहेको थियो । कार्यक्रममा प्रदेश सचीव लिम्बुले पार्टीले अंगालेको अग्रपन्थी लोकतन्त्रको बारेमा प्रष्ट बनाउदै थापाको नेतृत्वले नेपालको राजनीति इतिहासमा नै एक ऎतिहासिक जिल्ला धनकुटामा नेपाल परिवार दलको उपस्थिति बलियो हुनेमा बिश्वास व्यक्त गर्दै कार्यकाल सफलताको शुभकामना दिए ।

Related Posts

राष्ट्रिय सवालमा बृहतर सहमति गरेर अघि बढ्न प्रधानमन्त्री देउबालाई परिवार दलको आग्रह
सर्बोच्च अदालतको फैसलाको कार्यान्यनले लोकतन्त्र थप बलियो : परिवार दल काठमाडौं । नेपाल परिवार दलले नेकपा एमालेका अध्यक्ष तथा निबर्तमान प्रधानमन्त्री...
युपीएफ नेपालको संयोजनमा २५ परिवारलाई खाधान्य सहयोग
काठमाण्डौ । युनीर्भसल पीस फेडेरेसन नेपालले २५ परिवारलाई खाधान्य सहयोग गरेको छ । आज आयोजित एक समारोहका बीच युपीएफ नेपालका अध्यक्ष एकनाथ ढकालले ती पर...
संकटमा सबै नागरिकले जस्ले जे सकिन्छ त्यो सहयोग गर्नु पर्छ : अध्यक्ष ढकाल
जन्मदिनको अवसरमा ३५ विपन्न परिवारलाई खाद्यान्न सहयोग धादिङ । नेपाल परिवार दलका अध्यक्ष एवम् पूर्वमन्त्री एकनाथ ढकालले कोभिडका कारण समस्यामा परेका ध...