युपीएफ नेपालको संयोजनमा २५ परिवारलाई खाधान्य सहयोग



Published Date:2021-07-06

काठमाण्डौ । युनीर्भसल पीस फेडेरेसन नेपालले २५ परिवारलाई खाधान्य सहयोग गरेको छ । आज आयोजित एक समारोहका बीच युपीएफ नेपालका अध्यक्ष एकनाथ ढकालले ती परिवारलाई खाधान्य प्रदान गरेका हुन् । कोभिड महामारीको बीचमा समस्यमा परेका परिवारलाई सहयोग गर्न भन्दै चुजी फाउन्डेसनबाट प्राप्त खाधान्य सामग्री बितरण गरिएको हो । जसमा २५ केजी चामल आटा दाल, लगायत एउटा परिवारलाई एक महिना पुग्ने खाधान्य समाबेस गरिएको छ । खाधन्य बितरण गदै अध्यक्ष ढकालले यो संकटको समयमा प्राप्त सहयोगलाई प्रेम र सदभावको उपहारको रुपमा लिनुपर्ने बताए ।

Related Posts

परिवार दल धनकुटा अध्यक्षमा लाल बिक्रम थापा
सुनसरी । नेपाल परिवार दलको धनकुटा जिल्ला समन्वय समितीको जिल्ला संयोजकमा लाल बिक्रम थापालाइ नियुक्ति गरिएको छ । दलका केन्द्रीय सदस्य एवम प्रदेश सचीव...
राष्ट्रिय सवालमा बृहतर सहमति गरेर अघि बढ्न प्रधानमन्त्री देउबालाई परिवार दलको आग्रह
सर्बोच्च अदालतको फैसलाको कार्यान्यनले लोकतन्त्र थप बलियो : परिवार दल काठमाडौं । नेपाल परिवार दलले नेकपा एमालेका अध्यक्ष तथा निबर्तमान प्रधानमन्त्री...
संकटमा सबै नागरिकले जस्ले जे सकिन्छ त्यो सहयोग गर्नु पर्छ : अध्यक्ष ढकाल
जन्मदिनको अवसरमा ३५ विपन्न परिवारलाई खाद्यान्न सहयोग धादिङ । नेपाल परिवार दलका अध्यक्ष एवम् पूर्वमन्त्री एकनाथ ढकालले कोभिडका कारण समस्यामा परेका ध...