अस्पताललाई अक्सिजन सिलिण्डर भरेर राख्न स्वास्थ्य मन्त्रालयको निर्देशन ‍



Published Date:2021-06-08

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सरकारी तथा निजी कोभिड उपचार केन्द्रलाई अक्सिजन सिलिण्डर भरेर राख्‍न निर्देशन दिएको छ। बिग्रेको अक्सिजन प्लान्ट मर्मत गरी चाँडो सञ्चालनको व्यवस्था गर्नलाई समेत निर्देशन दिएको हो।

मन्त्रालयले जारी गरिएको विज्ञप्‍तिमा अक्सिजनलाई औषधि जस्तो अनावश्यक रूपमा वितरण र प्रयोग प्रोत्साहन गरी मानिसको ज्यान जाने जोखिम हुने कामहरू नगर्न सबैलाई सचेत गराइएको उल्लेख छ।

घर-घरमा संक्रमितको उपचार गर्न लगेका सिलिण्डरहरू समयमा अक्सिजन उद्योगमा लगेर भर्नु र समयमा नपुगेको अक्सिजन आपूर्ति हुने जनाएको छ।

Related Posts

अस्थिरताको खेतीमा लागेको पाँच पूर्व प्रधानमन्त्रीको आरोप
पाँच पूर्व प्रधानमन्त्रीहरुले कोरोना महामारी रोक्न नलागी प्रधानमन्त्री केपी शर्मा ओली सत्ता राजनीति, अन्योल, अनिश्चय र अस्थिरताको खेतीमा लागेको आरो...
मनसुन सक्रिय बन्यो : देशभर भारी वर्षा हुने
नेपालको पूर्वी भूभागमा प्रवेश गरेको मनसुन आज बिहानसम्म देशभर सक्रिय बनेको छ । नेपालमा सामान्यतया मनसून जुन १३ मा भित्रिने र अक्टोबर २ मा बाहिरिने ग...
बालुवाटरमा प्रदर्शन गर्ने नागरिक अगुवामाथि धरपकड
सरकारी अस्पतालहरुको गुणस्तर सुधार गर्नुको साटो सरकारले निजी मेडिकल कलेजलाई सम्बन्ध दिएको विरोधमा वृहत् नागरिक आन्दोलनले शुक्रबार बालुवाटारमा विरोध ...