काठमाडौँ उपत्यकामा घट्न थाल्यो संक्रमण



Published Date:2021-06-05

पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा १ हजार ३७ कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य मन्त्रालयका काठमाडौँमा ८२३ , भक्तपुरमा ७३ र ललितपुरमा १४१ जना संक्रमित थपिएका हुन्।

यसैगरी शनिबार ८ हजार २ सय ४३ जना संक्रमणमुक्त भएका छन्। यसअघि शुक्रबार ८ हजार ६ सय ६३ जना संक्रमणमुक्त भएका थिए।

देशभर पछिल्लो चौबीस घन्टामा ११ हजार ४ सय ७१ पीसीआर तथा ५ हजार ३ सय ४३ एन्टिजेन परीक्षण भएको छ। देशभर सक्रिय संक्रमितको संख्या ९२ हजार ९२८ रहेको छ।

Related Posts

अस्थिरताको खेतीमा लागेको पाँच पूर्व प्रधानमन्त्रीको आरोप
पाँच पूर्व प्रधानमन्त्रीहरुले कोरोना महामारी रोक्न नलागी प्रधानमन्त्री केपी शर्मा ओली सत्ता राजनीति, अन्योल, अनिश्चय र अस्थिरताको खेतीमा लागेको आरो...
मनसुन सक्रिय बन्यो : देशभर भारी वर्षा हुने
नेपालको पूर्वी भूभागमा प्रवेश गरेको मनसुन आज बिहानसम्म देशभर सक्रिय बनेको छ । नेपालमा सामान्यतया मनसून जुन १३ मा भित्रिने र अक्टोबर २ मा बाहिरिने ग...
बालुवाटरमा प्रदर्शन गर्ने नागरिक अगुवामाथि धरपकड
सरकारी अस्पतालहरुको गुणस्तर सुधार गर्नुको साटो सरकारले निजी मेडिकल कलेजलाई सम्बन्ध दिएको विरोधमा वृहत् नागरिक आन्दोलनले शुक्रबार बालुवाटारमा विरोध ...