अर्चना सर्जिकल सप्लायर्सद्धारा स्वास्थ्य सामग्री हस्तान्तरण



Published Date:2021-06-02

काठमाण्डौ । त्रिपुरेश्वरमा रहेको अर्चना सर्जिकल सप्लायर्सले एकला पचास हजार बराबरको स्वास्थय सामग्री सिन्धुलीका स्वास्थ्य संस्थालाई हस्तान्तरण गरेको छ । सप्तालर्यसले सिन्धुली जिल्ला अस्पतालको कोभिड अस्पताल र ब्लड बैंक रेड क्रसलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ। सप्लायर्सले पिपिई सेट, सजिकल माक्स, फेससिल्ड, सेनिटाईजर लगायतको स्वास्थ्य सामग्र बितरण गरिएको सुमन काफ्लेले बताए ।


काफ्लेका अनुसार यसअघि पनि सर्जिकल हाउसले विभिन्न अस्पताल र आईसोलेसन केन्द्रहरुमा स्वास्थ्य सामाग्री बितरण गर्दै आएको थियो ।

कोरना संक्रमितको उपचारमा खटिएका स्वास्थ्यकर्मीलाई थोरै भएपनि स्वास्थ्य सामाग्री प्रदान गरेको उनले बताए । फ्रन्टलाईनमा खटिएका स्वास्थ्यकर्मीले निरन्तर स्वास्थ्यसामग्रीको अभावमा भोग्नु परेको समस्याको मध्यनजर गर्दै आफूहरुले सहयोग गरेको सप्लायर्सले जनाएको छ ।

Related Posts

बंगलादेशको नम्बर १ ब्राण्ड सिम्फोनीका मोबाइल फोनहरु नेपाली बजारमा, प्रिमियम फिचर भएका फोनहरु बजेट मूल्यमा
बंगलादेशको चर्चित मोबाइल फोन ब्राण्ड सिम्फोनी (Symphony) नेपाली बजारमा भित्रिएको छ । बंगलादेशमा नम्बर १ ब्राण्डको रुपमा रहेको सिम्फोनीका मोबाइल फोन...
आईसीईएफ नेपालको संयोजनमा पच्चिस परिवारलाई खाधान्य बितरण
काठमाण्डौ । अन्तराष्ट्रिय सांस्कृतिक तथा शैक्षिक संघ नेपालले दूई दर्जन बढी कोभिडका कारण समस्यामा परेका परिवारलाई खाधान्य सहयोग गरेको छ । मङलबार पीस...
सुबिसुले नेपालभर थप उच्च गतिको ब्रोडब्याण्ड सेवा उपलब्ध गराउने
सुबिसु र नोकियाको सहकायर्मा अप्टिकल नेटवर्क अत्याधुनिकरण काठमाडौं । सुबिसु नेटवर्कले नोकियासँगको सहकार्यमा ४०० जीबीपीएस क्षमताको सिङ्गल अपटिकल फाइब...