उज्वल थापाको निधनप्रति परिवार दल द्वारा दुःख व्यक्त



Published Date:2021-06-01

काठमाडौं । विवेकशील साझा पार्टीका पूर्व संयोजक उज्वल थापाको निधनप्रति नेपाल परिवार दलले दुःख व्यक्त गरेको छ । नेपाल परिवार दलका प्रवता सन्तोष कुमार पौडेलले सकारात्मक रूपान्तरणको अभियानमा राजनीतिलाई लैजाने प्रण गरेका थापाको निधनले नेपाली राजनीतिमा ठूलो क्षति पुगेको बताएका छन् । । कोरोना संक्रमित भएर अस्पतालमा उपचाररत थापाको आज दिउँसो निधन भएको हो ।

Related Posts

जन–चेतना स्वतन्त्र संगठनले दुइसय जनालाई खाना खुवायो
काठमाण्डौ । जन–चेतना स्वतन्त्र संगठनले शनिबार बालाजु विष्णुमति पुल नजिकै रहेकोे शिवालयमा कोभिड १९ को कारणले समस्यामा परेका करिव २०० जना महानुभावहरू...
सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टलाई विश्वासको मत प्राप्त
सुदूरपश्चिम प्रदेश सरकारले विश्वासको मत पाएको छ । मुख्यमन्त्री त्रिलोचन भट्टले मंगलबार प्रदेशसभामा मुख्यमन्त्रीको पक्षमा ३० मत प्राप्त भयो भने विपक...
नयाँ संविधानले ग्रामिण क्षेत्रका नेपालीको मुहारमा खुसि छर्न सक्नु पर्छ :अध्यक्ष एकनाथ ढकाल
गणतन्त्र दिवसमा परिवार दलद्वारा शुभकामना १५ जेठ, काठमाडौं । नेपाल परिवार दलका अध्यक्ष एवम् पूर्वमन्त्री एकनाथ ढकालले नयाँ संविधानले ग्रामिण क्षेत्र...