सुवासको निर्देशनमा ‘कुल्चि हिँड्छन् फूललाई’



Published Date:2021-05-01

काठमाडौंँ । अभिनेता सुवास थापा पछिल्लो समय अभिनय तथा निर्देशन दुवैमा सक्रियता देख्न सकिन्छ । थापाको निर्देशन रहेको गीत ‘कुल्चि हिँड्छन् फूललाई’को म्युजिक भिडियो अहिले सार्वजनिक भएको छ । खेम रिजालको शब्द, छवि न्यौपानेको स्वर र कर्मा ग्यान्चेन संगीत रहेको गीतको भिडियो अमेरिकामै खिचिएको हो । भिडियो राम्रो बनेको छ ।

बिनीता खड्का थापाको कोरियोग्राफी रहेको भिडियोमा सुवासकाृ अलवा बिनीता खड्का थापा, सिआइला, पतृक र कृष्टिनको अभिनय छ । भिडियोमा सुवासको अभिनयले दर्शकको मन छुने छ ।
पूर्व प्रेमीप्रेमीकाको मिलन बिछोड र जीवनको उतारचढावको कथा प्रस्तुत गरिएको भिडियो तोरी राइसले छायाँकन गरेका हुन् ।
अमेरिकामा रहे पनि कलाकारिता प्रति आफ्नो अगाढ प्रेम रहेकाले मौका मिलेसम्म नेपाली फिल्म तथा गीत संगीतमा आफूलाई प्रस्तुत गरिरहने उनी बताउछन् ।

Related Posts

गायक तथा संगितकार राज सागर मुख्य निर्णायक रहेको हाम्रो प्रतिभा आइडल–२०२१’ को उपाधि इलामकी सम्झना राईले जितिन्
काठमाडौं – भरचुवल माध्यमबाट भएको हाम्रो प्रतिभा आइडल–२०२१’ उपाधी इलामकी सम्झना राईले जितेकी छन् । आईतबार साझ भएको फाईनलमा ४ जना प्रतिस्प्रधीलाई उछि...
अस्ताए प्रेमध्वज प्रधान
बरिष्ठ संगीतकार एवं गायक प्रेमध्वज प्रधानको निधन भएको छ । बिहिबार करिब १ स् ४५ मा उनको बसुन्धरास्थित न्यूरो अस्पतालमा उनको निधन भएको हो । सास फेर्न...
कोरोना बिरुद्द सचेतना मुलक सडक ‘हाम्रै गाउँघरमा’ मञ्चन
काठमाण्डौ । रंगकर्मी आसान्त शर्मा निर्देशनमा कोरना बिरुदको सचेतना मूलक सडक नाटक ‘ हाम्रै गाउँघरमा ’ मञ्चन गरिएको छ । गोकणेश्वर नगरपालिकाको आयोजनमा ...