क्राईसिस कमिटीद्धारा आयोजित बत्तित्वकलामा श्रेया कडरिया प्रथम



Published Date:2021-04-15

काठमाण्डौ । क्राईसिस कमिटी नेपाल द्धारा आयोजित राष्टिय स्तरिय बत्तित्वकलमा गोल्डेन गेट कजेजमा अध्यनरत श्रेया कडरिया प्रथम भएकी छन् । यस्तै सोही कलेजका किरण फुयाल दोस्रो र सफ्टेरिका कलेजका आर्य पोखरेल तेस्रो भएका छन् ।
बिजेताहरुलाई नेपाल परिवार दलका अध्यक्ष एवम् पूर्वमन्त्री एकनाथ ढकालले पुरस्कार तथा प्रमाण पत्र बितरण गर्न भयो । कार्यक्रमलाई बोल्दै अध्यक्ष ढकालले युवाहरुलाई राजनीतिक क्षेत्रमा लाग्न प्रोत्साहित गरे । उनले निरन्तर प्रयासबाट मात्र सफलता प्राप्त गर्न सकिने बताउनुभयो ।
नेपाल बिधुत प्राधिकरणका पूर्व प्रबन्ध निदेशक कुलमान घिसीङ्गले फाईनलमा पुग्नुनै जिवनको एउटा जित भएका बताए ।


सुसासनमा युवाको भूमिका बिषयमा भएको अन्तीम प्रतिशप्रर्धामा बिभिन्न कलेजका ८ जना बिधार्थीहरुको सहभागिता रहेको थियो । सो प्रतियोगिताको निर्णयकमा सौरव लोहनी गितकार तथा कबि प्रकाश पुन्ज हुनुहुन्थ्यो ।
क्राईसिस कमिटी नेपाल अध्यक्ष रोशनी खनालले यस्ता कार्यक्रमहरुले युवाहरुका क्षमता बिकासमा सहयोग पुग्ने भएकोले कार्यक्रमको आयोजना गरेको बताईन् ।

Related Posts

वडा कार्यालयका सबै भवन परम्परागत नेपाली शैलीमा निर्माण सम्पन्न गर्छौैँः मेयर शाक्य
वडा २१ कार्यालय भवन शिलान्यास ः २ करोड ६ लाख ९० हजार लागत काठमाडौँ । काठमाडौँ महानगरका प्रमुख विद्यासुन्दर शाक्यले आज वडा २१ कार्यालय भवन शिलान्यास...
थपिए ३,४२१ जना कोरोना संक्रमित, २५ जनाको मृत्यु
केहिंदिन यता कोरोना संक्रमितको सख्यामा ओरालो लागेको आज एकै दिन ३ हजार ४२१ जनामा कोरोना संक्रमण दिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार देशभर १२ हजार...
लामो दूरीका सवारीसाधन चल्ने
काठमाण्डौ । गृह मन्त्रालयले जनस्वास्थ्य मापदण्डको पालना हुने गरी मध्यम तथा लामो दूरीका सार्वजनिक यातायातका सवारीसाधन सञ्चालनमा सहजीकरण गर्ने जनाएको...