दुर्गाप्रसादलाई क्षतिपूर्ति तथा औषधि उपचारको ब्यबस्था मिलाउन परिवार दलको माग



Published Date:2021-03-22

काठमाण्डौ । नेपाल परिवार दलले ४० वर्षसम्म भारतीय जेलमा बिताएका इलामका ६१ वर्षीय दुर्गाप्रसाद तिम्सिना (दिपक जैसी)को बारे सत्यतथ्य बाहिर ल्याउन सरकार सँग माग गरेको छ । दलका अध्यक्ष एवम् पूर्वमन्त्री एकनाथ ढकालले समाजिक सञ्जाल मार्फत तिम्सिना तथा निर्दोष हुदाहुदै पनि ४० वर्ष जेलमा रखिएकोमा भारतीय पक्ष संग उचित क्षतिपूर्ति उपलब्ध गराउन पहल गर्न नेपाल सरकार संग माग गरेका छन् । अध्यक्ष ढकालले शारीरिक अवस्था कमजोर देखिएका उनको औषधि उपचारको उचित ब्यबस्था मिलाउन पनि सरकारसंग आग्रह गरे ।

Related Posts

युनिर्भसल टाईम्स्का सम्पादक निश्चल पत्रकार महासंघ उपत्यका प्रदेश समितिमा बिजयी
काठमाडौँ, । शान्ति बिकास र एकताको लागि बिगत १६ बर्ष देखी वल्र्ड पब्लिकेशन प्रा.लि मार्फत हरेक सोमबार प्रकाशित हुदै आएको द युनिर्भसल टाईम्स पत्रिकाक...
जनताका हरेक समस्यामा जसपाको साथ रहने
धनुषा । धनुषा निर्बाचन क्षेत्र नं १ अन्तर्गत गणेशमान चारनाथ नगरपालिका वार्ड न. ५ का सडाहा, छोट्किदमार, तितेरिया र घोरम टोलहरुमा जनता समाजवादी पार्ट...
महिलालाई समान सहभागिता र पहुँचको सुनिश्चित गर्नुपर्छ : अध्यक्ष ढकाल
काठमाडौं । नेपाल परिवार दलका अध्यक्ष तथा पूर्वमन्त्री एकनाथ ढकालले महिलालाई समान सहभागिता र पहुँचको सुनिश्चित हुनुपर्ने बताउनु भएको छ । १११ औं अन्त...