गायिका रानी शाक्यले जिबेश र फरितालाई नचाउदै (भिडियो सहित)



Published Date:2021-03-09

काठमाण्डौ । अमेरीकामा रहेर नेपाली गीतमा मिठो आवाज दिदै आएकी गायीका डा.रानी शाक्यको नयाँ गीत सार्वजनिक गरिएको छ । सल्लाघारी बोलको यो गीत म्युजिक भिडियो मा लोकप्रिय मोडेल जिबेश गुरुङ र फरिता खद्ले अभिनय गरेका छन् ।
बिक्रम थापाको संगीत एवं राजेश शाक्यको शव्द रहेको यस गीतलाइ अहिलेका चर्चित स्टोरि मेकर निर्देशक देव धिमालले निर्देशन गरेका हुन् । यस गितलाई छांयाकन रामेश्वर हुमागाई , सम्पादन बिजय राज भुर्तेल को रहेको छ ।

Related Posts

क्राईसिस कमिटीद्धारा आयोजित बत्तित्वकलामा श्रेया कडरिया प्रथम
काठमाण्डौ । क्राईसिस कमिटी नेपाल द्धारा आयोजित राष्टिय स्तरिय बत्तित्वकलमा गोल्डेन गेट कजेजमा अध्यनरत श्रेया कडरिया प्रथम भएकी छन् । यस्तै सोही कले...
गायक रामकृष्ण ढकालको स्वरमा रहेको उकालीको त्यो पल्लो डाडाँ बोलको गीत सार्वजनिक
गायक रामकृष्ण ढकालको स्वरमा रहेको उकालीको त्यो पल्लो डाडाँ बोलको गीत सार्वजनिक भएको छ । भिडियोमा खोटाङको रावा बेशी गाउँ पालिकाको वडा न. १ मा पर्ने ...
बन्ने भो टेलिसिरयल फुटानी
काठमाण्डौ । नेपाल कलाकारित क्षेत्रलाई बिकास र बिस्तार गर्ने उदेश्य सहित कलाकारितालाई आफनो भबिश्य बनाउने लक्ष्य सहित युवा कलाकारहरुको समुह कुमारी मि...