बन्ने भो टेलिसिरयल फुटानी



Published Date:2021-03-08

काठमाण्डौ । नेपाल कलाकारित क्षेत्रलाई बिकास र बिस्तार गर्ने उदेश्य सहित कलाकारितालाई आफनो भबिश्य बनाउने लक्ष्य सहित युवा कलाकारहरुको समुह कुमारी मिडियाले टेलिपिल्म फुटानी निर्माण गर्ने भएको छ ।
भत्तपुर लोकनथलि गणेश मन्दिरबाट टेलिफिल्मको शुभआरम्भ गरिएको कलाकार सन्देस खडकाले जानकारी दिए । बिभिन्न चलचित्र र टेलिफिल्म, म्यूजिक भिडियोमा अभिनय गरिसेकेका कलाकारहरुको सहभागिमा टलिफिल्म निर्माण गर्न लागिएको कलाकार खड्काको भनाई छ । टेलिफिल्मको छायाँकन साँगा आसपासका क्षेत्रमा गरिने छ भने यो सिरयलको निर्देशन खिल राज पाख्रिनले गर्ने भएका छन् ।


सामाजिक बिषय बस्तुलाई आधार बनाएर निर्माण गरिने छ । छ बर्षकी बालिका निस्मा तामाङबाट रिबन काटेर उदघाटन गरिएको टेलिफिल्ममा सन्देश खड्का, दिपक श्रेष्ठ,खिलराज पाख्रिन, रिता लामा,दिपा लिम्बु, राजु चौधरी, लाप्साङ लामा, आयुस लामा, सांगे लामा लगायतको कलाकारहरुको अभिनय रहेको छ । कुमारी मिडियाको प्रस्तुतिमा निर्माण हुने सो सिरीयललाई टेलिभिजन मार्फत पनि प्रशारण गरिने कलाकार सन्देश खड्काले जानकारी दिए ।

Related Posts

क्राईसिस कमिटीद्धारा आयोजित बत्तित्वकलामा श्रेया कडरिया प्रथम
काठमाण्डौ । क्राईसिस कमिटी नेपाल द्धारा आयोजित राष्टिय स्तरिय बत्तित्वकलमा गोल्डेन गेट कजेजमा अध्यनरत श्रेया कडरिया प्रथम भएकी छन् । यस्तै सोही कले...
गायक रामकृष्ण ढकालको स्वरमा रहेको उकालीको त्यो पल्लो डाडाँ बोलको गीत सार्वजनिक
गायक रामकृष्ण ढकालको स्वरमा रहेको उकालीको त्यो पल्लो डाडाँ बोलको गीत सार्वजनिक भएको छ । भिडियोमा खोटाङको रावा बेशी गाउँ पालिकाको वडा न. १ मा पर्ने ...
गायिका रानी शाक्यले जिबेश र फरितालाई नचाउदै (भिडियो सहित)
काठमाण्डौ । अमेरीकामा रहेर नेपाली गीतमा मिठो आवाज दिदै आएकी गायीका डा.रानी शाक्यको नयाँ गीत सार्वजनिक गरिएको छ । सल्लाघारी बोलको यो गीत म्युजिक भिड...