सरकार र नेत्रविक्रम चन्द विप्लव समूहबीच बुधबार दोस्रो चरणको वार्ता सम्पन्न



Published Date:2021-03-06

सरकार र नेत्रविक्रम चन्द विप्लव समूहबीच बुधबार दोस्रो चरणको वार्ता सम्पन्न भएको छ। सरकारी वार्ता टोलीका सदस्य तथा प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराईले दोस्रो चरणको वार्ता बिषय केन्द्रीत भएको भन्दै दुवै पक्ष समान धारणा नजीक पुगेको र छिट्टै सकारात्मक निष्कर्षमा पुग्ने अपेक्षा गरिएको बताएका छन्  यसअघि पहिलो चरणको वार्ता बुधबार बिहान भएको थियो। गृहमन्त्री थापाले पहिलो चरणको वार्ता सकारात्मक दिशातर्फ उन्मुख भएको उल्लेख गर्दै धेरै सैद्धान्तिक र प्राविधिक विषय सहमति नजिक पुगेको र केही विषयमा छलफल जारी गरेको बताएका थिए । उनले छिट्टै सुखद परिणाम आउने अपेक्षा लिएको पनि बताएका छन्।

Related Posts

युनिर्भसल टाईम्स्का सम्पादक निश्चल पत्रकार महासंघ उपत्यका प्रदेश समितिमा बिजयी
काठमाडौँ, । शान्ति बिकास र एकताको लागि बिगत १६ बर्ष देखी वल्र्ड पब्लिकेशन प्रा.लि मार्फत हरेक सोमबार प्रकाशित हुदै आएको द युनिर्भसल टाईम्स पत्रिकाक...
जनताका हरेक समस्यामा जसपाको साथ रहने
धनुषा । धनुषा निर्बाचन क्षेत्र नं १ अन्तर्गत गणेशमान चारनाथ नगरपालिका वार्ड न. ५ का सडाहा, छोट्किदमार, तितेरिया र घोरम टोलहरुमा जनता समाजवादी पार्ट...
दुर्गाप्रसादलाई क्षतिपूर्ति तथा औषधि उपचारको ब्यबस्था मिलाउन परिवार दलको माग
काठमाण्डौ । नेपाल परिवार दलले ४० वर्षसम्म भारतीय जेलमा बिताएका इलामका ६१ वर्षीय दुर्गाप्रसाद तिम्सिना (दिपक जैसी)को बारे सत्यतथ्य बाहिर ल्याउन सरका...