क्षेत्रिको निर्देशनमा रिलिज भएको क्षणभरमै हलचल ल्याइदियो फलाम पिटे तरबारले



Published Date:2021-02-27

काठमाडौँ- पछिल्लो समयमा ब्यापक चर्चामा रहेका निर्देशक तथा कोरियोग्राफर सुनिल क्षेत्रिको निर्देशनमा लोकदोहोरी गीत ‘फलाम पिटे तरबार…’ रिलिज भएको छ । 

गायक भागिरथ चलाउने र गायिका सुनिता बुढा क्षेत्रिको आबाजमा रहेको उक्त गीतले छोटो समयमा नै चर्चा बटुल्न सफल भएको हो ।

भागिरथ चलाउने कै शब्द, संगीत रहेको उक्त गीतको संगीत संयोजन आषिस अविरलकले गरेका हुन् । अभिनय गरेर नै सबैलाई रुवाउन सक्ने मोडल आशिर प्रताप जंगले अहिले भने डान्स टाइपको भिडिओमा दमदार नित्य देख्न सकिन्छ ।

भिडिओमा सानो उमेरमा नै आफुलाई गीतसंगीत भिडिओमा चिनाउन सफल मोडल लोशिना लामिछानेको नित्य देखाइएको छ । दिपक गिरिको छायांकनमा रहेको भिडिओलाई जनता डिजिटल एण्ड फिल्म्सको ब्यानरमा तयार पारिएको हो । 

Related Posts

क्राईसिस कमिटीद्धारा आयोजित बत्तित्वकलामा श्रेया कडरिया प्रथम
काठमाण्डौ । क्राईसिस कमिटी नेपाल द्धारा आयोजित राष्टिय स्तरिय बत्तित्वकलमा गोल्डेन गेट कजेजमा अध्यनरत श्रेया कडरिया प्रथम भएकी छन् । यस्तै सोही कले...
गायक रामकृष्ण ढकालको स्वरमा रहेको उकालीको त्यो पल्लो डाडाँ बोलको गीत सार्वजनिक
गायक रामकृष्ण ढकालको स्वरमा रहेको उकालीको त्यो पल्लो डाडाँ बोलको गीत सार्वजनिक भएको छ । भिडियोमा खोटाङको रावा बेशी गाउँ पालिकाको वडा न. १ मा पर्ने ...
गायिका रानी शाक्यले जिबेश र फरितालाई नचाउदै (भिडियो सहित)
काठमाण्डौ । अमेरीकामा रहेर नेपाली गीतमा मिठो आवाज दिदै आएकी गायीका डा.रानी शाक्यको नयाँ गीत सार्वजनिक गरिएको छ । सल्लाघारी बोलको यो गीत म्युजिक भिड...