प्रतिनिधिसभा विघटन गर्ने सरकारकोको निर्णय बदर गरेको छ । सर्वोच्च अदालतले संसद विघटन मुद्दामा फैसला सुनाएको छ । प्रधानमन्यायाधीश चोलेन्द्रशम्शेर जबराले फैसला सुनाउन थालेका छन् ।
सर्वोच्चको संवैधानिक इजलासमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा, विश्वम्भर प्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल, तेजबहादुर केसीले विघटन विरुद्धका रिटमा सुनुवाइ गरेका थिए ।