सोच बदले जीवन परिवर्तन गर्न सकिन्छ



Published Date:2021-02-11

सुर्य बहादुर राय

हामी सबै एक सामान्य वर्ग को सदस्य हो। नेपालमा कुल जनसंख्यामा धेरै परिवार हरु गरिबी को रेखा मुनि रहेको पाईंछ र बाकी मानिस हरु पनी सामान्यरुपमा जीबिको आर्जन गरेको छन।हाम्रो समाज एक गतिसिल रुपमा अगाड़ी बडेको छ तर पनी हामी एक अर्कों को बिचार लाई कमजोर बनाउन लागी रहेको हुँछौ हामी कहिलेपनी म को हो र मेरो ज़िम्बेबारी के हो भनेर नसोची अर्कोंको कुरा मात्र काटने गरेको पाईंनछ हामी कहिले पनी आफनो बिचार लाई कहींले नसोच्ने गरेको हुँचौ

टेसईले हाम्रो दिनचार्य परिबर्तन हुदाईंन सो हामी ले पहिले अरुलाई केही सिछय दिनु अगी आफुले मनन गर्नु पर्छ यो कति को ठीक छ वा छैनभनेर बिचार गर्नु पर्छ ।येदी ठीक छ भने मात्र हामी ले अरु लाई सिकाउन सकनु पर्छ यहाँ त हाम्रो समाजमा कम पड़ेक़ो हरु थुलो पद मा पुग्नेगरेको पाइंछ र बिध्यालय मा पढाउने पनी राजनीति सक्ती ले गर्दा असिक्षित वा सामान्य वर्ग का पनी माथिलो पथ मा पुराउने अर्थात् पारिवारिक आर्थिक बाहांनाबाज़ी लगाऊने घुसखोरी हुने जस्ता क्रियाकलाप हरु निजी तथा सरकारी संघ संथा हरु मा मनग्य पाईनछ । अब हामी एक सृजनसिल मानव भएको हिसाबले टेस्टाखालका गतिबिधीलाई रकनु को लागी लागी पर्नु ज़रूरी देखीनछ । हामीले एसलाईरोकनुलाई सुरुमा हाम्रो सोच लाई नै परिवर्तन गर्नु ज़रूरी छ किनकी समाजमा हाम्रो बिचार नै अलीफ़रक रहेको छ हामी जहिले केही सामाजिककार्य गर्दा वा जूनसुकई कार्य गर्दा हामी अरु ले गर्छ नि मैले किन गर्ने र भन्ने सोच आउछ यो पहिले देखी चली आएको हो हामी ले एसलाइपरिवर्तन गर्नु पर्छ र हामी ले काम गर्दा यो मैले गर्नु पर्छ मैले नगरे कसाईले गर्दईंन भन्ने सोच हूनु पर्छ

र जब सोच बदलिंछ अनी मात्र देश लाई परिवर्तन गर्नु सकिंछ जब नेता मा देश विकास का लागी बजेट आउदा पहिले देश विकास को बारेमा सोच आउदींन अनी कहा देश परिवर्तन हूँछ ख़ाली उसको जीवन सैली परिवर्तन हुनसकछ टेसैले हामी मा भएको सोच परिवर्तन गर्नु सके मात्र देश परिवर्तन गर्नु सकीनछ र देश ले मुहारफेरन सकछ

यही कुरा हाम्रो जीवन मा लागु हूँछ जब हामी ले क़ेही गर्ने सोच आउछ वा बनाउछो क़ेही गरनी अठोट गरेको हूँछ टेस लाई परिवर्तन गर्नुहुदाईंन कहिले कहिले हाम्रो सोच नै फ़रक हूँछ हामी केही राम्रो काम गर्ने बिचार वा आज धेरै पड़ने आज मा एस्टो गरछु भनेर सोच आउछ फेरीकोही हाम्रो नजिकको मित्र साथी भाई हरु ले नै रोकी रहेको हुनछ

यो एस्टो गर्नु हुदाइन यो राम्रो होईन भन्ने जस्ता कुरा ले हामीले आटेको गरी रहेको हुदईन

कहिले काही आफै यो त पंछी गरछु वा भोली गरछु भन्ने सोच आउछ आफ़नाई अलछिपन ले गर्दा हामी ले गर्नु लागेको पूरा काम भएको हुदाईंन अतः हामी पहिले आफनो सोच परिवर्तन गर्नु पर्छ अनी मात्र हार्मो जीवन परिवर्तन गर्नु सकिंछ अनीमात्र हामी सफलताको जीवन जीउन सकिंछ

हाम्रो समाज माँ कती पय स्थानमा त मानिसहरु बोलनु डराउने विसेत नेपाल को गाऊँ पहाड़भेग तीर एस्टो हूँछ बोलनुलाई लजाउने अफ़ंनो बिचारलाई व्यक्त गर्नु डराएको पाइंछ

एसले गर्दा हामी सामाजीक क्रियाकलाप मा पछाडी परेको हूँछ एसले हाम्रोबिचार को स्थान बुझन सकिछ उदारन को लागी यसलाई हेराओ
एउटा भाडामा अलिकति पानी राखेर त्यसमा एउटा जिउदो भ्यागुता राख्नुहोस र त्यो भाडोलाई बिस्तारै तताउन सुरु गर्नु होस १ बिस्तारै पानी कोतापक्रम बढ्न थाल्छ, भ्यागुताले पनि आफुमा रहेको ताप सहन गर्न सक्ने क्षमतालाई बढाउदै जान्छ १ पानी जब उम्लने स्थितीमा पुग्छ, भ्यागुताकोसहने क्षमता कम हुन थाल्छ र उ त्यस भाडाबाट उफ्रेर बाहिर निस्कने निर्णयमा पुग्छ १उम्लदै गरेको पानीबाट उफ्रिन खोज्छ तर आफ्नो सबैसामर्थ्य सहन शक्ति बढाउने क्रममा सकिसकेको हुदा उफ्रन सक्दैन र अन्तमा मर्छ

आखिर भ्यागुतालाई के ले मार्यो रुएक पटक सोचौ हामी सबैलाई लाग्छ कि तातो पानीको कारणले भ्यागुता मर्यो तर वास्तमा तेसो होइन १ उसको मर्नु को कारण आई पर्ने समस्याको आकलनगर्ननसक्नु र आफ्नो सामर्थ्य बाकि हुदै पानीबाट कति बेला उफ्रने भन्ने निर्णय गर्न असक्षम हुनु हो १ समर्थ्य सक्किसके पछि गरेको निर्णयले उ उफ्रनसकेन र मर्यो

मान्छेहरुले पनि आफ्नो अस्थित्व कायम राख्नको लागी बिभिन्न खाले परिस्थीति र ब्यक्तिहरु संग तालमेल गरि रहेका हुन्छन् १ ति सबै ब्यक्ति रपरिस्थीतिहरुले मान्छेलाई भौतिक रूपमा, मानसिक रुपमा, आर्थिक रुपमा र आत्मिक रुपमा तताई रहेका हुन्छ र त्यसबाट पार पाउनको लागीसमय र सामर्थ्य बाकि छदै सहि निर्णय लिएर उफ्रेर बाहिर आउन सकिएन भने हानि बेहोर्नै पर्छ १ र हामिले आफनो बिचार आफनो बीबेक लाईप्रयोग गर्नु पर्छ अनी मात्र हामी ले भागुतो को जस्तों जीवन कहानी लाई झेलनु प्रदइन हामिले आफनो लक्ष्य हासिल गर्नु सकछाओ र एसबाट सिकनु पर्ने महत्योपुढा ज्ञान भनेको हामी कहिले पनी अरु को बिचार मा सतप्रतिशत लाग्नु हुदाईंन तेहा आफनो मस्तिकको धारानाआफनो बिचार लाई प्रयोग गर्ने गर्नु पर्छ अनी मात्र हामी ले परिवर्तन गर्नु सकिंनछ जीवनमा जब हामी ले आफनो सोच लाई परिवर्तन गर्नु सकीदाँईन भने अरु कुरा लाई परिवर्तन गर्नु असम्भ हूँछ देश मा आर्थिक राजनीतिक रूपमा थुलो चलखेल भएको पाईछ । र हामीले रोकथाम को लागी नैतिक रूप मा सरकार लाई दबाव दिन सकिंछतेसकोलागी हामी युवा बर्ग हरु एक जुट हुन ज़रूरी देखीनछआदर्श संसार मा युवा सहभागिता र नेतृत्व फरक कुरा हो । अहिले नेपालको राजनीतिमा आलोचनात्मक चेत भएको युवा जमात निकै कम छ ।देशमा नायक होइन, कार्यकर्ता मात्र जन्मिए ।

Related Posts

एनआरएनए यूकेको नयां नेतृत्वका लागि बलियो दावेदारमा उभिएकी छन् रोजिना प्रधान राई
एनआरएनए यूकेको नयां नेतृत्वका लागि आकांक्षीहरु मैदानमा उत्रने क्रम शुरु भएको छ । सदस्यता आवेदन खुलेपछि सम्भावित उम्मेदवारहरु ‘मेम्बरसीप ड्राइभ’ मा ...
युवा पूस्ताका कलाकारले रुचाएका छायाँकार हुन् प्रबेस राई
काठमाण्डौ । अहिलका युवा पुस्ताले रुचाईएका छायाँकार अर्थात क्यामरा मेन हुन प्रबेश राई । छोटो समयमा नै दजनौ म्यूजिक भिडियो तथा टेलिफिल्मको छायाँकन गर...
१६ जना चिकित्सकले दिए सामूहिक राजीनामा
वीर अस्पतालको इमेर्जेन्सी विभागमा कार्यरत १६ जना चिकित्सकले सामूहिक राजीनामा दिएका छन् । कोरोना महामारीको समयमा आफूहरुले पाउनुपर्ने भत्तासमेत नपाएप...