सुदुरपश्चिमेली कलाकारलाई परिवार दलको सम्मान



Published Date:2021-01-22

काठमाण्डौ । सुदुरपश्चिम क्षेत्रका कलाकारहरुलाई शुक्रबार सम्मान गरिएको छ । नेपाल परिवार दलका अध्यक्ष एवम् पूर्वमन्त्री एकनाथ ढकालले उनीहरुलाई सम्मान गरेका हुन् । यसरी सम्मानीत हुनेहरुमा चलचित्र क्षेत्रका नायक तथा मोडल भिम खड्का, म्यूजिक भिडियो निर्देशक जनक सिह, कलाकार दिनेश बिष्ट, गायकद्धय दिपक जोशी, सागर जोशी, कलाकार निशान एस.के, गायक सरद कोली, तथा कलाकार भिम बिष्ट लगायत रहेका छन् । कलाकारिता क्षेत्रमा पुरयाएको योदानलाई कदर गदै परिवार दलले उनीहरुलाई सम्मान गरेको हो ।

Related Posts

क्षेत्रिको निर्देशनमा रिलिज भएको क्षणभरमै हलचल ल्याइदियो फलाम पिटे तरबारले
काठमाडौँ- पछिल्लो समयमा ब्यापक चर्चामा रहेका निर्देशक तथा कोरियोग्राफर सुनिल क्षेत्रिको निर्देशनमा लोकदोहोरी गीत ‘फलाम पिटे तरबार…...
धिरेन्द्र प्रेमशी टिका पुन लगायतका कलाकारलाई परिवार दलको सम्मान
प्रत्यक्ष कार्यकारी राष्ट्रपति र पूर्ण समानुपातिक संसदीय ब्यबस्थाको देशलाई खाँचो : अध्यक्ष ढकाल काठमाण्डौ । लामो सययदेखि कला,साहित्य तथा विभिन्न क्...
राइगाउँमा सोनाम ल्होछारको अबसरमा एक दर्जन कलाकारहरुले सास्कृतिक प्रस्तुति दिने
मकवानपुरको बागमती गाउँपालिका २ राईगाउँमा सोनाम ल्होछारको अबसरमा साँस्कृतिक कार्यक्रम हुने भएको छ । राईगाउँ युवा क्लबको आयोजनामा तामाङ समुदायको सास्...