माघीपर्वका अवसरमा परिवार दलको शुभकामना



Published Date:2021-01-14

काठमाडौँ। नेपाल परिवार दलले नेपालका विभिन्न जातजाति तथा समुदायद्वारा मनाइने माघेसंक्रान्ति एवं माघीपर्वका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि, आरोग्य र प्रगतिका लागि शुभकामना दिएको छ । दलका प्रवत्ता सन्तोष कुमार पौडेलले शुभकामना सन्देश दिदैयस पर्वलेनेपालका हिमाल, पहाड र तराईमा बसोबास गर्ने सबै जातजाति र समुदायका जनताबीच आपसी मेलमिलाप, सद्भााव र सहिष्णुता अभिवृद्धि गरी सामाजिक सांस्कृतिक एकतालाई सुदृढ बनाउने विश्वास लिएका छन् । सरकारले माधी पर्वको अवसरमा आज सार्बजनीक बिदा दिएको छ ।

Related Posts

सरकार र नेत्रविक्रम चन्द विप्लव समूहबीच बुधबार दोस्रो चरणको वार्ता सम्पन्न
सरकार र नेत्रविक्रम चन्द विप्लव समूहबीच बुधबार दोस्रो चरणको वार्ता सम्पन्न भएको छ। सरकारी वार्ता टोलीका सदस्य तथा प्रधानमन्त्रीका परराष्ट्र मामिला ...
बिप्लव नेतृत्वको नेकपासँग सरकारले बार्ता समिति बनाएकोमा परिवार दलको स्वागत
काठमाण्डौ । नेपाल परिवार दलले प्रतिबन्धीत नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपासँग वार्ता गर्ने सरकारको निर्णयलाई स्वागत गरेको छ । दलका महामन्त...
सरकार र विप्लवबीच ३ बुँदे सहमति पत्रमा हस्ताक्षर
 प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विप्लव समूह र सरकारबीच तीन बुँदे सहमति भएको छ ।सहमति भएसँगै प्रधानमन्त्री केपी शर्मा ओली र नेत्रव...