परिवार दलको संगठन बिस्तार अभियान शुरु,धनगढी उपमहानगरपालिकामा बडा समिति गठन
Published Date:2021-01-09
धनगढी । नेपाल परिवार दलले संगठन बिस्तार अभियान शुरु गरेको छ । परिवार दल कैलालीले जिल्लाको धनगढी उपमहानगरपालिका वडा न.१६ मा नेपाल परिवार दलको वडा समिति गठन गरेको दलका जिल्ला अध्यक्ष खडगसिह नागरीकले बताए ।