परिवार दलको संगठन बिस्तार अभियान शुरु,धनगढी उपमहानगरपालिकामा बडा समिति गठन



Published Date:2021-01-09

धनगढी । नेपाल परिवार दलले संगठन बिस्तार अभियान शुरु गरेको छ । परिवार दल कैलालीले जिल्लाको धनगढी उपमहानगरपालिका वडा न.१६ मा नेपाल परिवार दलको वडा समिति गठन गरेको दलका जिल्ला अध्यक्ष खडगसिह नागरीकले बताए ।

Related Posts

परिलक्षित संस्थाको २० औँ साधारण सभा सम्पन्न
काठमाडौँ, ९ माघ । सामाजिक सेवामा विगत २ दशकदेखि सक्रिय गैरनाफामूलकरगैरसरकारी संस्था परिलक्षित को २० औँ साधारण सभा सम्पन्न भएको छ । बिहीबार ललितपुरक...
माघीपर्वका अवसरमा परिवार दलको शुभकामना
काठमाडौँ। नेपाल परिवार दलले नेपालका विभिन्न जातजाति तथा समुदायद्वारा मनाइने माघेसंक्रान्ति एवं माघीपर्वका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण ...
युवराज विद्रोहीको नेतृत्वमा नेपाल पत्रकार मञ्चको नयाँ कार्यसमिति चयन
नेपाल पत्रकार मञ्चको नयाँ कार्यसमिति चयन भएको छ । आइतबार सम्पन्न संस्थाको छैठौँ अधिवेशनले युवराज विद्रोहीको नेतृत्वमा १७ सदस्यीय नयाँ कार्यसमिति चय...