सयुक्त आन्दोलन गरे ओली सरकार ढल्ने सुनिश्चित : रित बहादुर श्रेष्ठ ,युवा नेता जसपा
काठमाण्डौ । यही पौष ५ गते प्रधानमन्त्री ओलिको सिफारिसमा राष्ट्रपति भण्डारीले संधिय संसद विघटन गरि २०७८ वैशाख १७ र २७ गते दुई चरणमा संधिय संसद मध्यावधि निर्वाचन घोषणा गरि अलोकतान्त्रिक र असवैधानिक कदम चालेको हुदा उक्त कदम विरुद्ध जनता समाजवादी पार्टी नेपाल , नेपाली काङ्ग्रेस र नेकपा प्रचण्ड माधवले आ आफ्नै ढड्ढगले विरोध प्रदर्शन गरिरहेका छ्न।जसपाले पनि पौष ८ गते देखि निरन्तर विरोध प्रदर्सन गरिरहेका छ्न। जसपाले पुस ८ गते ७७ जिल्ला लगाएत विभिन्न स्थानमा प्रदर्शन गरे भने १० गते प्रधानमन्त्री
ओलिको पुत्ला दहन गरे, ११ गते मशाल जुलुस गरे भने, १२ गते देश देशभर विरोध कार्यक्रमसगै काठमाण्डौमा वृहत् जनप्रदर्शन गरिएको छ।
उक्त जनप्रदर्शन रत्नपार्कको शान्तिवाटिका भेला भै बागबजार, पुतलीसडक, प्रदर्शनी मार्ग, भद्रकाली, सहिदगेट, नेपाल वायुसेवा निगम महाकाल र वीर हस्पिटल हुँदै पुनःरत्नपार्क शान्तिवाटिकामै आएर जनसभा परिणत भएको थियो। उक्त सभालाई सम्बोधन गर्दै पुर्व प्रधानमन्त्री तथा जसपाका सघिय परिषद अध्यक्ष डा.।बाबुराम भट्टराईले गणतन्त्रको वेलामा बयलगाढा चढेर अमेरिका पुगिँदैन भन्ने ओलिले चुनाव गराउनका लागि घोषणा गरेका होइनन भन्ने ठोकुवा गरे साथै वैशाखमा चुनाव हुन्छ भनेर भुलभुलैयामा नपर्न काङ्ग्रेस र नेकपा दाहाल(, नेपाललाइ सचेत गराए।
यसै क्रममा पुर्व मन्त्री तथा वरिष्ठ नेता अशोक राइले ससदमाथी खड्क प्रसाद ओलिले खड्क प्रहार गरेको बताए। सभालाइ सम्बोधन गर्ने क्रममा पुर्व मन्त्री तथा वरिष्ठ नेता राजेन्द्र महतोले ओलिले प्रतिगमन गरेकोले सडक सघर्षबाट मात्र पराजित गर्न सकिने बताए । साथै ओलिलाइ नक्कली राष्ट्रवादको नाटक नगर्न चेतावनी दिए । जसपा का युवा नेता एवम् सघिय परिषद सदस्य रित बहादुर श्रेष्ठले सबैमिली सयुक्त आन्दोलन गरे मात्र ओलि सरकार ढल्ने सुनिश्चित हुने बताए।
काठमाण्डौ । यही पौष ५ गते प्रधानमन्त्री केपी ओलिको सिफारिसमा राष्ट्रपतिले संधिय संसद विघटन गरि २०७८ वैशाख १७ र २७ गते दुई चरणमा संधिय संसद मध्यावधि निर्वाचन घोषणा गरि अलोकतान्त्रिक र असवैधानिक कदम चालेको हुदा उक्त कदम विरुद्ध जनता समाजवादी पार्टी नेपाल , नेपाली काङ्ग्रेस र नेकपा प्रचण्ड माधवले आ आफ्नै ढड्ढगले विरोध प्रदर्शन गरिरहेका छ्न।
जसपाले पनि पौष ८ गते देखि निरन्तर विरोध प्रदर्सन गरिरहेका छ्न। जसपाले पुस ८ गते ७७ जिल्ला लगाएत विभिन्न स्थानमा प्रदर्शन गरे भने १० गते प्रधानमन्त्री ओलिको पुत्ला दहन गरे, ११ गते मशाल जुलुस गरे भने, १२ गते देश देशभर विरोध कार्यक्रमसगै काठमाण्डौमा वृहत् जनप्रदर्शन गरिएको छ।
उक्त जनप्रदर्शन रत्नपार्कको शान्तिवाटिका भेला भै बागबजार, पुतलीसडक, प्रदर्शनी मार्ग, भद्रकाली, सहिदगेट, नेपाल वायुसेवा निगम महाकाल र वीर हस्पिटल हुँदै पुनःरत्नपार्क शान्तिवाटिकामै आएर जनसभा परिणत भएको थियो। उक्त सभालाई
सम्बोधन गर्दै पुर्व प्रधानमन्त्री तथा जसपाका सघिय परिषद अध्यक्ष डा.।बाबुराम भट्टराईले गणतन्त्रको वेलामा बयलगाढा चढेर अमेरिका पुगिँदैन भन्ने ओलिले चुनाव गराउनका लागि घोषणा गरेका होइनन भन्ने ठोकुवा गरे साथै वैशाखमा चुनाव हुन्छ भनेर भुलभुलैयामा नपर्न काङ्ग्रेस र नेकपा दाहाल(, नेपाललाइ सचेत गराए।
यसै क्रममा पुर्व मन्त्री तथा वरिष्ठ नेता अशोक राइले ससदमाथी खड्क प्रसाद ओलिले खड्क प्रहार गरेको बताए। सभालाइ सम्बोधन गर्ने क्रममा पुर्व मन्त्री तथा वरिष्ठ नेता राजेन्द्र महतोले ओलिले प्रतिगमन गरेकोले सडक सघर्षबाट मात्र पराजित गर्न सकिने बताए । साथै ओलिलाइ नक्कली राष्ट्रवादको नाटक नगर्न चेतावनी दिए । जसपा का युवा नेता एवम् सघिय परिषद सदस्य रित बहादुर श्रेष्ठले सबैमिली सयुक्त आन्दोलन गरे मात्र ओलि सरकार ढल्ने सुनिश्चित हुने बताए।