अच्युत उत्सुक प्रधान, काठमाडौं ।
के हो यो मोह सत्ताको रु
दाउ पेच चल्छ्,
खुत्ता ताना तान् हुन्छ्,
न् कोहि हुन्छ् कसेकोआफ्नो,
न् कसेको गर्न सकिन्छ बिश्वास् ने।
आखा भएर् पनि अन्धो हुन्दो रहेछ्।
न् छुत्याउन् सक्दो रहेछ् राम्रो अनि नराम्रो।
न् छुत्याउन् सक्दो रहेछ् सत्य अनि असत्य ।
भर् पर्नु पर्दो रहेछ् अपाहिजत् जस्तो आफ्नो हात् खुत्ता भएर् पनि,
चल्नु पर्दो रहेछ् अरुको इशारामा आफ्नो दिमाग् भए पनि ।
न् हुन्छ् लाज्, न् हुन्छ् सरम्,
न् चिन्ता हुन्छ् देश् बिकास् होस् वा नहोस्,
न् चिन्ता हुन्छ् देश् दुबोस् वा उकोस्,
बिर्सन्छ्न् सबे चुनाब अघि जनता सामु गरेको बाचाहरु,
केवल् हुन्छ् मोह् सत्ता को मात्र।
कोरोनाको सक्रमन् ले देश् आक्रन्त्र भएको बेलामा पनि,
अनि छिमेकिले आफ्नो भुमि मिचेको बेलामा पनि ,
मतलब् छेन् कसेलाइ पनि,
चासो छैन् कसेलाइ पनि,
आफ्नो देशको, आफ्नो जन्म् भुमिको कुने छ् चिन्ता ।
चलेको छ् रक्साकस्सि आफ्ने पार्ति बिच् पनि,
चलेको छ् प्रतिस्प्रधा पार्ति पार्ति बिच् पनि,
छिनको छिन् मा कुरा फेर्न् पनि पछि पर्देन्
जस्ते छेपारोले आफ्नो रन्ग् फेरे झे गरि,
केवल् हो यो सबे सत्ता मोहको ।