युवा पूस्ताका कलाकारले रुचाएका छायाँकार हुन् प्रबेस राई



Published Date:2020-12-14

काठमाण्डौ । अहिलका युवा पुस्ताले रुचाईएका छायाँकार अर्थात क्यामरा मेन हुन प्रबेश राई । छोटो समयमा नै दजनौ म्यूजिक भिडियो तथा टेलिफिल्मको छायाँकन गरेका प्रबेस राई यतिबेला ठूलो पर्दाको सिनेमा पनि छायाँकन गर्ने तयारीमा रहेका छन् । नेचा सल्यान गाउपालिका ३ सोलुखुम्बु २०५६ सालमा बाबु भक्त बहादुर राइ आमा लिला कुमारी राईको कोखबाट जन्मीएका उनले क्यामरामेनको केरियर शुरु गरेको चार बर्षमानै सफलता तर्फ उन्मुख भएका छन् ।
२ वर्ष दिब्य दर्शन टिभिमा कार्य गरेको अनुभव संगालेका राईले अहिले सम्म ३०० भन्दा बढी भिडियो छायाँकन गरेका छन् । उनी छायाँकन गर्ने मात्र हैन आफूले खिचेको दृष्यलाई सम्पादन समेत गर्छन । यहि भएर राईले आफैनै छुटै प्रोडक्सन हाउस संञ्चालन गरेका छन् आइ कृयासन । अरुले देख्ने रगिङ दुनिया र आफुले गर्ने दुनियामा धेरै फरक रहेको बताउँने राई काम प्रति निक्कै लगाव राख्छन् यही कामले नाम र माम दिएपछि यसमा मेहनतका साथ काम गर्ने परो उनी भन्छन् ।

राई सानै देखि कलाक्षेत्र रुची राख्थे र भबिश्या राम्रो क्यामरा मेन बन्ने उनको सोच थियो । राई आफ्नो काममा जुनसुकै बेला पनि तयार हुन्छन् गहुगोरो बर्ण हक्की स्वभावका उनी जसलाई जे परे पनि तत्काल आफुले सक्ने सहयोग गर्न तयार भईहाल्छन् ।
आफू जीवनभर कलाकारिता क्षेत्रमा लाग्ने बताउने क्यामरामेन राई आगमी कलाकारित यात्रा कस्तो हुनेछ भन्ने हर्ने भने बाँकी नै छ तर उनको अहिलेको मेहनत र प्रयास हेर्दा नेपाली कलाकारिता क्षेत्रमा उनले ठूलो योगदान गर्ने सम्भावना छ ।

Related Posts

१६ जना चिकित्सकले दिए सामूहिक राजीनामा
वीर अस्पतालको इमेर्जेन्सी विभागमा कार्यरत १६ जना चिकित्सकले सामूहिक राजीनामा दिएका छन् । कोरोना महामारीको समयमा आफूहरुले पाउनुपर्ने भत्तासमेत नपाएप...
नेपाल अन्तर्राष्ट्रिय आर्ट एक्टको अध्यक्षमा रामहरि गिरी
चित्रकला तथा चित्रकारहरुको अन्तर्राष्ट्रिय संस्था अन्तर्राष्ट्रिय आर्ट एक्टस्को नेपाल च्याप्टरको अध्यक्षमा रामहरि गिरी चयन भएका छन् । उक्त संस्थाका...
कलाकारितामा आफनो भबिश्य खोज्दै कलाकार बिकास शर्मा
काठमाडौं । कलाकार दिपक क्षेत्रीबाट प्रभाबित भएर कलाकारिता क्षेत्रमा प्रबेश गरेका युवा पूस्ताका चचित मोडल तथा कलाकार हुन बिका शर्मा । आज भन्दा २६ बर...