नम्रता श्रेष्ठ बनिन् यसवर्षको ‘मिस नेपाल



Published Date:2020-12-06

यसवर्षको मिस नेपाल वर्ल्डको उपाधि नम्रता श्रेष्ठले जितेकी छिन् । कारोना कहरका बीच भएको मिस नेपालको अन्तिम प्रतिस्पर्धामा सहभागी २० प्रतिस्पर्धीलाई उछिन्दै  श्रेष्ठले उपाधि जितेकी हुन् ।

अन्तिम राउन्डका ६ जना प्रतिस्पर्धालाई ‘कल्पना गर्नुस् तपाईं एउटा सानो ढुंगा हो, जो पोखरीमा पर्दा सुन्दर तरंग फैलिन्छ, तपाईं नेपाली महिलाको जीवनमा परिवर्तनकारी तरंग फैलाउन चाहानुहुन्छ ? भनेर सोधिएको थियो ।
सो प्रश्नमा उनको उत्तर उत्कृष्ण ठहरिएको थियो ।
यसैबीच मिस नेपाल सुपर नेसनलको उपाधि सिमल कनौजिया र ‘मिस नेपाल अर्थ’को उपाधि सुप्रिया श्रेष्ठले जितिन् । ‘मिस नेपाल इन्टरनेशनल’को उपाधि भने सन्ध्या  शर्माले जितेकी छिन् ।

Related Posts

सुदुरपश्चिमेली कलाकारलाई परिवार दलको सम्मान
काठमाण्डौ । सुदुरपश्चिम क्षेत्रका कलाकारहरुलाई शुक्रबार सम्मान गरिएको छ । नेपाल परिवार दलका अध्यक्ष एवम् पूर्वमन्त्री एकनाथ ढकालले उनीहरुलाई सम्मान...
चर्तित गायिका ईन्दिरा जोशीको बेग हानी गाको सार्वजनिक(भिडियो सहित)
गायिका ईन्दिरा जोशीको ‘बेग हानी गाको’ सार्वजनिक भएको छ । आईतबार गायिका जोशीले आफ्नै युट्युव च्यानल मार्फत सार्वजनिक गरेकी हुन् । उक्त ग...
जीबन
सुख दुख हो जीबन । आशु हासो हो जीबन । घाम छाया हो जीबन । उकालो ओरालोको लामो यात्ता हो जीबन । एक सिक्काको दुई पाटो हो जीबन । रात पछि आउन्छ् दिन । अध्...