फ्री अनलाइन क्लास दिदै आइडियल इङलिस स्कुल



Published Date:2020-05-02

काठमाण्डौ । कोरना भाइरस संक्रमणलेले बिस्वनै आक्रान्त पारिरहेको यो समयमा नेपाल पनि पुर्णतया लक्डाउनमा रहेको छ। यसले सम्पूर्ण क्षेत्रलाई प्रभाबित पारेको छ सम्पुर्ण क्षेत्र जस्तै नेपालको शैक्षिक सस्थाहरु समेत यो बेलामा पुर्ण रुपले बन्द छन,तर केही त्यस्ता शैक्षिक सस्थाहरु छन जसले यो समयमा समेत आधुनिक डिजिटल स्रोत साधन को उपयोग गर्दै अनलाइन कक्षाहरु बिध्यार्थिमाझ प्रस्तुत गरिरहेका छन जसमा काठमाडौ को चाबहिल मा अबस्थित आइडियल इङलिस सेकेन्डरी स्कुल पनि पनि एक हो ।
आइडियलले बिगत दुई हप्तादेखी बिध्यार्थिहरुलाइ किताबको अलवा विभिन्न मेडिटेसन क्लास,डान्स,म्युजिक,योगा लगायतका सिकाइका कक्षाहरु संञ्चालन गरिरहेको सो बिधालयका शिक्षक श्याम प्रसाद नेपाल बताउँछन् । कोरोना भाइरस बाट बच्ने उपायका कक्षाहरु समेत अनलाइन मार्फत बिध्यार्थी हरुलाइ निशुल्क रुपमा दि रहेको प्रीन्सिपल रेनु लामा बताईन । उनका अनुसार यस्ता कक्षाबाट बिध्यार्थिहरुको समयको सहि सदुपयोग सङै अतिरिक्त क्षमताको समेत बिकास हुने मनशायले आफुहरुले यस्ता सिकाइ कक्षाको सुरुवात गरेको हो ।

Related Posts

सरकार र विप्लवबीच ३ बुँदे सहमति पत्रमा हस्ताक्षर
 प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विप्लव समूह र सरकारबीच तीन बुँदे सहमति भएको छ ।सहमति भएसँगै प्रधानमन्त्री केपी शर्मा ओली र नेत्रव...
कोरना भाइरस परीक्षणको दायरा बढाउन सर्वोच्चको अन्तरिम आदेश
काठमाडौं । सर्वोच्च अदालतले कोरोना भाइरसको सङ्क्रमणबाट नागरिकको जीवन रक्षा गर्न तत्कालै पीसीआर परीक्षणको दायरा बढाउन सरकारका नाममा अन्तरिम आदेश जार...
कति नेपाली क्वारेन्टाइनमा :६३ जना आइसोलेसनमा
काठमाण्डौ । कोरोना भाइरस कोभिड १९संक्रमणको आशंकामा देशका विभन्न स्थानमा १ हजार १० जनालाई क्वारेन्टाइनमा राखिएको छ। सोही भाइरस संक्रमणको आशंकामा ६३ ...