बिबिध


कोरोना भाईरससँग लड्न कस्तो खानेकुरा उपयोगी ?

कोरोना भाइरस विरुद्ध हाल सम्म कुनै खास औषधि र खोप उपलब्ध छैन । त्यसैले अब यो कसरी नियन्त्रणमा आउनेछ भन्ने कुरा रहस्यकै गर्भमा छ । यद्यपि जसको प्रतिरक्षा प्रणाली बलियो छ उसलाई यो रोगले उति धेरै ग्रसित बनाउन सक्दैन । मृत्युको जोखिम पनि रहँदैन । यसको ठीक विपरित प्रतिरक्षा प्रणाली कमजोर…

पूरा पढ्नुहोस्

युपीएफको आयोजनामा अन्तराष्ट्रिय स्तरको भर्च्यूअल नेतृत्व सम्मेलन हुदै

यही सेप्टेम्बर ११–१३ तारिखमा यो भर्च्यूअल सेमिनार आयोजना गर्दै काठमाण्डौ । संयुक्त राष्ट्रसंघको आर्थिक तथा सामाजिक परिषदको महापरामर्सदाताको हैसियत प्राप्त अन्तर्राष्ट्रिय संस्था युनिभर्सल पीस फेडेरेसन (यूपीएफ) ले यही सेप्टेम्बर ११–१३ तारिखमा यो भर्च्यूअल सेमिनार आयोजना गर्दैछ । “विश्वव्यापी संकटको समयको आशा र अवसरः अन्तरनिर्भरता, पारस्परिक समृद्धि र विश्वव्यापी साझा मूल्यमान्यता…

पूरा पढ्नुहोस्

कोरोना संक्रमण भएका व्यक्तिको सम्पर्कमा भएका महानगरका २८ र १४ वडाका ९५ जनाको आज पिसिआर बिधिबाट परीक्षण

काठमाडौं । आज वडा १४ र २८ का दुई ठाउँमा गरी ९५ जनाको पिसिआर पिसिआर (पोलिमेयर चेन रियाक्सन) बिधिबाट कोरोना परीक्षण गरिएको छ । साउन १४ गते कोरोना संक्रमण पुष्टि भएका वडा १४ र २८ जनप्रतिनिधि, कर्मचारी, वडामा नियमित आवतजावत गर्ने व्यक्ति र विरामीको सम्पर्कमा रहेका व्यक्तिहरुको परीक्षण गरिएको स्वास्थ्य…

पूरा पढ्नुहोस्

पत्रकार मञ्चलाई मारवाडी सेवा समितिको होमियाप्योथिक औषधि हस्तान्तरण

कोरोना भाइरस (कोभिड–१९) को संक्रमण बढिरहेका बेला मारवाडी सेवा समितिले नेपाल पत्रकार मञ्चलाई कोभिड–१९ को होमियोप्याथिक रोकथाम र उपचारका निम्ति ५ सय थान औषधि हस्तान्तरण गरेको छ । नेपाल पत्रकार मञ्चसँग आबद्ध पत्रकारहरुका लागि निःशुल्क वितरण गरिने उक्त होमियोप्याथिक औषधि मारवाडी सेवा समितिका कार्यवाहक अध्यक्ष श्रवणकुमार अग्रवालले नेपाल पत्रकार मञ्चका…

पूरा पढ्नुहोस्

1 2 3 4 5 91