बिबिध


आईसीईएफ नेपालको संयोजनमा पच्चिस परिवारलाई खाधान्य बितरण

काठमाण्डौ । अन्तराष्ट्रिय सांस्कृतिक तथा शैक्षिक संघ नेपालले दूई दर्जन बढी कोभिडका कारण समस्यामा परेका परिवारलाई खाधान्य सहयोग गरेको छ । मङलबार पीस एम्बसी भवनमा आयोजित राहत बितरण कार्यक्रममा पूर्वमन्त्री एकनाथ ढकालले ती परिवारलाई खाधान्य हस्तान्तरण गरेका हुन । कोभिड महामारीको बीचमा समस्यमा परेका परिवारलाई सहयोग गर्न भन्दै चुजी फाउन्डेसनबाट…

पूरा पढ्नुहोस्

संकटमा सबै नागरिकले जस्ले जे सकिन्छ त्यो सहयोग गर्नु पर्छ : अध्यक्ष ढकाल

जन्मदिनको अवसरमा ३५ विपन्न परिवारलाई खाद्यान्न सहयोग धादिङ । नेपाल परिवार दलका अध्यक्ष एवम् पूर्वमन्त्री एकनाथ ढकालले कोभिडका कारण समस्यामा परेका धादिङका ३५ परिवारलाई खाधान्य सहयोग गरेका छन् । बिहिबार धादिङको बेनीघाट रोराङ गाउँपालिका कार्यालयमा आयोजित कार्यक्रमा ३५ परिवारलाई एक महिना पुग्ने खाधान्य गाउँपालिकाका उपाध्यक्ष देबि प्रसाद सिलवाललाई हस्तान्तरण गरेका…

पूरा पढ्नुहोस्

सुबिसुले नेपालभर थप उच्च गतिको ब्रोडब्याण्ड सेवा उपलब्ध गराउने

सुबिसु र नोकियाको सहकायर्मा अप्टिकल नेटवर्क अत्याधुनिकरण काठमाडौं । सुबिसु नेटवर्कले नोकियासँगको सहकार्यमा ४०० जीबीपीएस क्षमताको सिङ्गल अपटिकल फाइबर विस्तार गरेको छ । बढ्दो इन्टरनेटको मागलाई सम्बोधन गर्दै उच्च गति तथा गुणस्तरीय इन्टरनेट तथा इन्ट्रानेट सेवा प्रदान गर्न नोकियाको यस अत्याधुनिक सोलुसनले सुबिसुले प्रदान गर्ने ब्रोडब्यान्ड सेवामा उल्लेखनीय सहयोग पु¥याउने…

पूरा पढ्नुहोस्

आईतबार पाँचौं संस्करणको ‘र्याली अफ होप’ मा बिश्व नेताहरुले सम्बोधन गर्ने

काठमाण्डौ । संयुक्त राष्ट्रसंघ अन्तर्गत अन्तर्राष्ट्रिय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठनको महापरामर्सदाताको हैसियत प्राप्त अन्तर्राष्ट्रिय संस्था यूनिभर्सल पीस फेडेरेसनले यहि आईतबार पाँचौं र्याली अफ होप आयोजना गर्ने भएको छ । कोभिड १९ ले सृजना गरेको स्वास्थ्य प्रोटोकलका कारण अनलाइन आयोजना गरिंदै आएको ¥याली अफ होपको यस श्रृङ्खलामा शान्तिको साझेदारीलाई टेवादिनका…

पूरा पढ्नुहोस्

1 2 3 90