अपराध


नेपालको संक्रमणकालीन न्याय गम्भीर मोडमा

संयुक्त राष्ट्रसंघको मानवअधिकार उच्चायुक्तको कार्यालय (ओएचसीएचआर) की प्रमुख मिसेल ब्याचलेटले नेपालको संक्रमणकालीन न्याय गम्भीर मोडमा रहेको बताएकी छन् । जेनेभामा भएको राष्ट्रसंघीय मानवअधिकार परिषद्को उच्चस्तरीय बैठकलाई सम्बोधन गर्दै ब्याचलेटले नेपालमा न्याय निरूपणमा भइरहेको ढिलाइप्रति चिन्ता व्यक्त गरेकी छन् । शान्ति प्रक्रिया सुरु भएको १३ वर्ष पूरा हुँदा पनि नेपालमा संक्रमणकालीन…

पूरा पढ्नुहोस्

बास्कोटाले गरे सबोच्चमा मिश्र बिरुद्ध गाली बेइज्जतीमा रिट दायर

काठमाडौं । टेप प्रकरणपछि मन्त्रीबाट राजीनामा दिएका गोकुलप्रसाद बास्कोटाले गाली बेइज्जतीमा मुद्दा दायर गरेका छन्।बास्कोटाले सेक्युरिटी प्रिन्टिङ प्रेस खरीदको विषयमा ७० करोड रुपैयाँ डिल गरिरहँदाको अडियो विजय मिश्रले सार्वजनिक गरेका थिए। सुरुमा बास्कोटाले अडियो रेकर्ड आफ्नै भएको स्वीकार पनि गरेका थिए। तर, हिजोमात्रै पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले…

पूरा पढ्नुहोस्

नैतिकताको आधारमा राजीनामा दिएँ

सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले पदबाट राजीनामा दिएका छन्। उनले राजीनामा दिँदै नैतिकताको आधारमा राजीनामा गरेको बताएका छन् ।  केही बेरअघि ट्वीट गर्दै उनले प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राजीनामा दिएको जानकारी गराएका छन् । ‘मेरो बारेमा प्रश्न उठेकाले सम्माननीय प्रधानमन्त्रीज्यू समक्ष नैतिकताका आधारमा मन्त्री पदबाट राजीनामा…

पूरा पढ्नुहोस्

महराविरुद्धको मुद्दामा आजै फैसला हुन सक्ने

काठमाडौं । तत्कालीन सभामुख कृष्णबहादुर महराविरुद्धको जबरजस्ती करणी उद्योग मुद्दामा आज अन्तिम सुनुवाइ भइरहेको छ । काठमाडौं जिल्ला अदालतका सूचना अधिकारी ज्ञानबहादुर अधिकारीका अनुसार न्यायाधीश अम्बरराज पौडेलको इजलासमा बहस चलिरहेको छ ।

पूरा पढ्नुहोस्

1 2 3 4 5 9