अपराध


एसिड छ्याप्नेलाई २० वर्ष कैद

सरकारले तेजाब एसिड दुरुपयोगबाट हुने अपराध र यसको जथाभावी खरिदबिक्री नियन्त्रण गर्न कठोर व्यवस्था राखेर दुई छुट्टाछुट्टै अध्यादेशको मस्यौदा तयार पारेको छ । कानुन मन्त्रालयले गृहबाट समेत रायसुझाव लिएर मस्यौदालाई अन्तिम रूप दिन नेपाल कानुन आयोगमा पठाएको छ । हाल संसद् अधिवेशन नचलेकाले अध्यादेशमार्फत कानुन संशोधन गर्न खोजिएको हो ।…

पूरा पढ्नुहोस्

शाखा अधिकृतको पदबाट अवकाश प्राप्त ऋषिराम अर्यालले १७,८३,४१,५७९बराबरको गैरकानूनी सम्पत्ति

टोखा नगरपालिकाका तत्कालीन कार्यकारी अधिकृत ऋषिराम अर्यालले विभिन्न तवरले अकुत सम्पत्ति कमाएको र ठाउँ ठाउँमा घर जग्गा जोडी आफ्नो कार्यकालका कर्मचारीलाई समेत दवावमा पारी नगरपालिकालाई भ्रष्टाचारको अखडा बनाई गैरकानूनी सम्पत्ति आर्जन गरी उच्च जीवनयापन गरिरहेको भन्ने आयोगमा प्राप्त हुन आएको उजुरी उपरको अनुसन्धानमा निज मिति २०३९।०४।०१ मा जिल्ला विकास समितिको…

पूरा पढ्नुहोस्

कोरना भाइरस परीक्षणको दायरा बढाउन सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले कोरोना भाइरसको सङ्क्रमणबाट नागरिकको जीवन रक्षा गर्न तत्कालै पीसीआर परीक्षणको दायरा बढाउन सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश डा मनोजकुमार शर्माको एकल इजलासले आज उक्त भाइरसको महामारीबाट बच्न पीसीआर परीक्षणको दायरा बढाउन र त्यसको अभाव हुन नदिन अन्तरिम आदेश जारी गरेको हो ।…

पूरा पढ्नुहोस्

‘लकडाउन’ झन कडा बनाइदै

काठमाडौं । सरकारले अबको एक सातको ‘लकडाउन’ झन कडा गर्ने भएको छ । लडकडाउनको समयमा छिमेकी मुलुक भारतमा सर्वसाधारण ह्वारह्वार्ती सडकमा निस्केको र त्यहाँको अनुशरण गरेर नेपालमा पनि लकडाउन भंग गर्ने क्रम बढेपछि सरकार कडा रुपमा प्रस्तुत हुन लागेको हो । सरकारले लकडाउन उल्लंघन नियन्त्रण गर्न संक्रमक ऐन २०२०लाई सक्रिय…

पूरा पढ्नुहोस्

1 2 3 9