दृष्टिकोण / विचार

घरेलु हिंसा र कानुनी व्यवस्था
बिष्णु निश्चल काठमाण्डौ । तीन छोराछोरी सहित आमाले कर्णाली नदीमा हाम फालेर आत्महत्या गरेको घटना हाम्रो स्मरणमा ताजै छ जसको कारण घरेलु हिसाँ देखिएको छ । अहिले सम्म के कारणले त्यस्तो अवस्था आईपरेको हो भन्ने बारेमा प्रहरी अनुसन्धान जारी नै छ । महिलाविरुद्ध हुने विभिन्न प्रकारका हिंसाहरूमध्ये घरेलु हिंसा एक प्रमुख हिंसा हो । घर […]